२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस विजयी

काठमाडौं । गोदावरी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकामा प्रमुखमा गजेन्द्र महर्जन १७ हजार ९२२ मत सहित विजयी हुनु भएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत प्राप्त गर्नुभयो । यसै गरी उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर मुना अधिकारी विजयी हुनु

सिन्धुपाल्चोकको पाँचपोखरीमा तनाव, एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सा क्षेत्रमा तनाव बढेको छ । मतगणनाको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच

शीतगङ्गाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

अर्घाखाँची । शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार

निर्वाचन अधिकृत नहुदा बूढीगङ्गामा चार वडाको मतगणना अन्योलमा

बाजुरा । बूढीगङ्गा नगरपालिकाको चार वडामा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको

वरिष्ठनेता पौडेलद्वारा विजयी पण्डितलाई बधाई तथा शुभकामना व्यक्त

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा विजयी कृष्णराज पण्डितलाई बधाई दिनुभएको छ ।उहाँले पण्डितको कार्यकालको

काठमाडौंमा बालेनले कटाए २२ हजार मत, चितवनमा १५ हजार ५१३…

काठमाडौंको मेयरमा युवा इन्जिनियर बालेन्द्र साहले अग्रता बनाइरहेका छन् । पछिल्लो मतविवरण अनुसार बालेन्द्रले २२ हजार ८४२ मत प्राप्त गरिसकेका

बनेपा, नमोबुद्ध र चौँरीदेउरालीमा गठबन्धन विजयी

बनेपा । स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका तीनवटा पालिका सबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नमोबुद्ध नगरपालिका तथा कोसीपारिस्थित चाँैरीदेउराली

घोडाघोडीको प्रमुखमा रावत र उपप्रमुखमा चौधरी निर्वाचित

गोदावरी । कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का खड्क रावत निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का ममताप्रसाद चौधरीलाई

Nepali Congress
गोदावरीमा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौँ । गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी हुनुभएको छ । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा

महोत्तरीको पिपरामा जसपा नेपाल विजयी

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार अध्यक्षमा

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै जानुभएको छ । साहले ५ हजार २७९ मत

नवलपरासीको मध्यविन्दुमा एमाले विजयी

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा एमालेका भीमलाल अधिकारी

पाल्पाको रम्भामा मतगणना अझै सुरु भएन

रामपुर । पाल्पाको रम्भा गाउँपालिका मत गणना कार्य अझै सुरु हुन सकेको छैन । वडा नं. ५ ताहुँको मत गणना

Nepali Congress
सप्तरीको सुरुङ्गा नगरप्रमुखमा महिला निर्वाचित

सप्तरी । सप्तरीमा पहिलो पटक महिला नगरप्रमुख बन्नुभएको छ । सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार मतान्तरले निर्वाचित

काठमाडौंमा बालेनले कटाए २१ हजार मत, चितवनमा १५ हजार ५१३…

काठमाडौं । यस पटकको स्थानीय निर्वाचनमा महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् । पछिल्लो पटक देशको राजधानी काठमाडौंको

सिन्धुलीको सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी

सिन्धुली । सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल

गोकुल बास्कोटाको गृहनगरमा गठबन्धन विजयी

काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाको गृहनगर मण्डनपुर नगरपालिकामा सत्ता गठबन्धन विजयी भएको छ । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत

महोत्तरीको एकडारामा जसपा निर्वाचित

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी हुनुभएको छ । अध्यक्षमा चार हजार

म्याग्दीको अन्नपूर्णमा एमाले विजयी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज

विवेकशील साझालाई पहिलो सफलता

विवेकशील साझालाई पहिलो सफलता विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो