२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ग्लोबल कन्जुमर एक्स्पो २०२६ जुन १२ देखि काठमाडौंमा आयोजना हुने

काठमाडौं । उपभोक्ता लक्षित सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा परिचित ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ को दोस्रो संस्करण आगामी जुन १२ देखि १६ तारिखसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने भएको छ। इभेन्ट सोलुसनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एक्स्पोबारे औपचारिक घोषणा गरेको हो। ‘शपिङको नयाँ ठेगाना’ भन्ने नारासहित आयोजना हुने उक्त

जपानमा भालु आक्रमण तिव्र पछिल्लो आक्रमणमा चार जना घाइते

काठमाडाैँ । उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मङ्गलबार भालुले आक्रमण गर्दा चार जना घाइते भएको उल्लेख गर्दै घाइतेहरुलाई उपचारका लागि अस्पताल

काभ्रेपलाञ्चोकमा सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काठमाडाैँ । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनिधि सम्मिलित

एमालेको सदस्यता नवीकरण तथा विस्तार कार्यशाला भोली र पर्सी काठमाडौंमा…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा भोली र पर्सी ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने

बैंकक नजिक “गोप्य सुन्ने स्टेशन” रहेको दाबी पछि खैलाबैला

यद्यपि हालसम्म थाइल्याण्ड, ताइवान वा अन्य सम्बन्धित देशका आधिकारिक निकायहरूले यी दाबीहरूबारे कुनै पुष्टि वा प्रतिक्रिया दिएका छैनन्। साथै, यी

भुवन केसी रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुखमा मनोनित

साेमबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार काठमाडौं–६, टोखा निवासी तथा पार्टी सदस्यता नम्बर केटिएम५ख–०००१८२००५ भएका भुवन केसीलाई उक्त जिम्मेवारीमा

चितवनमा अमेरिकी डलरसहित चिकित्सक पक्राउ

काठमाडाैँ । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा

भारत–अमेरिका व्यापार सम्झौता ९९ प्रतिशत पूरा, हस्ताक्षरको अन्तिम तयारी

काठमाडाैँ । भारत र संयुक्त राज्य अमेरिका पहिलो चरणको द्विपक्षीय व्यापार सम्झौतामा लगभग अन्तिम चरणमा पुगेको वाणिज्य मन्त्रीले जानकारी दिनुभएको

भारतले म्यान्माको सैन्य नेतृत्वसँग संवाद कायम राख्ने नीति दोहोर्‍यायो

काठमाडाैँ । पश्चिमी देशहरूले म्यान्माको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास गरिरहेकै बेला भारतले भने सैन्य समर्थित प्रशासनसँगको संवाद र

तनहुँमा करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना

काठमाडाैँ । तनहुँमा करिब १५ हजार प्रतिष्ठानको आर्थिक गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

काठमाडाैँ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

माल्दिभ्समा १६ वर्ष मुनिका बालबालिकाकालागि सामाजिक सञ्जालमा प्रतिबन्ध

काठमाडाैँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले माल्दिभ्स सरकारले १६ वर्ष मुनिका बालबालिकाहरूलाई साइबर अपराध र अन्य खतराहरूबाट जोगाउन विभिन्न सामाजिक

वीरगञ्ज नाकाबाट करिब ८अर्बको दलहन आयात

काठमाडाैँ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ

युक्रेनमा रूसी आक्रमण नौ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडाैँ । युक्रेनमा भएको रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण नौ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको अधिकारीहरूले मङ्गलबार

भारतमा नेटवर्किङ फ्रडमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना अनुसन्धानको…

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित विभिन्न क्षेत्रमा सञ्जालीय ठगी (नेटवर्किङ फ्रड) मा फसेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ। भारतस्थित

कांग्रेसको स्पष्टोक्ति : विषयगत समिति संयोजकलाई ‘छायाँ मन्त्रिपरिषद्’ भन्न मिल्दैन

कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छायाँ सरकार’ वा ‘छायाँ मन्त्रिपरिषद्’ भन्न

२४ घण्टामा २ हजार ९३ सवारीचालक कारबाहीमा, राज्यकोषमा २७ लाख…

काठमाडौं । पछिल्लो २४ घण्टामा राज्यकोषमा रु २७ लाख ३६ हजार ५०१ राजस्व दाखिला भएको छ । ट्राफिक उल्लङ्घनको कारबाहीमा

होटल पौवाको स्टार यात्रा, जनकपुरधाममा खुल्यो १९औं शाखा

काठमाडाैँ ।  होटल पौवाले १९औं शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित

सल्यानबाट आठ थान बन्दुक बरामद

काठमाडाैँ । सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ । बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा

मुग्लिन–पोखरा सडकको ‘सेफ्टी अडिट’ सुरु

काठमाडाैँ । पर्यटन राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्गमा दुर्घटना बढेसँगै ‘सेफ्टी अडिट’ सुरु गरिएको छ । स्तरोन्नतिका