© 2023
एजेन्सी । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा स्थान बनाएको छ । शनिबार साँझ सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ७७ रनले पराजित गर्दै चेन्नईले प्लेअफमा स्थान बनाएको हो । दिल्ली भने यसअघि नै प्लेअफबाट बाहिरिइसकेको छ । २२४ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा रनमात्रै बनाउन सक्यो ।

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहम पराजित भएको छ । शनिबार साँझ सम्पन्न खेलमा टोटेनहम ब्रेन्टफोर्डसँग घरेलु मैदानमै

हिरोसिमा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेन सङ्कट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २२४ रनको लक्ष्य दिएको छ । टस जितेर

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने काजगात व्यवस्थित गर्न सुझाव

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रको पछिल्लो अवस्था र सूचकका बारेमा आज छलफल गर्नुभएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेटवार्ता भएको छ ।

जनकपुर । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । उक्त जहाज

काठमाडौँ । सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सघन बनाएर राज्यका सबै तह र संरचनामा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई थप कडाइका साथ

काठमाडौँ । सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सामुदायिक अस्पतालको स्तरोन्नतिदेखि प्रदेशस्तरको ‘सुपर स्पेशियालिटी अस्पताल’ निर्माणलाई प्राथमिकता

एजेन्सी । राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई आईपीएलबाट समूह चरणबाटै पाखा लगाएको छ । शुक्रबार भएको खेल राजस्थानले चार विकेटले जितेको

दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा

सरकारले बिजुलीको आन्तरिक खपत बढाउने लक्ष्यका साथ महत्वपूर्ण कार्यक्रम अगाडि सारेको छ ।

काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।

नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संसद बैठकमा उपस्थित भएकी छन् ।

काठमाडौँ । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाँभ्ने भएको छ । शुक्रबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा

काठमाडौँ । सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लागत तयार गरिने भएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले

काठमाडौँ । सरकारले देशका प्रमुख शहरहरुमा भूमिगत विद्युत वितरण प्रणालीलाई बिस्तार गर्ने भएको छ । शुक्रवार सरकारका नीति तथा कार्यक्रम

काठमाडौँ । सरकारले आगामी वर्ष राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने बताएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त