© 2023
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा

यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश, जनता, विकास र समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गर्नुभएको छ । शुक्रवार

काठमाडौँ । महाशिवरात्रिका अवसरमा काठमाडौँ आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन

प्रहरीले नयाँ बसपार्कस्थित ल्होत्से मलमा गत सोमबार साँझ भएको लुटपाटमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरेका छन् । कैलालीमा भएको

काठमाडौं । राप्रपा नेपालले देशब्यापी सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ । जनबर्गिय संगठनका पदाधिकारी सदस्यहरु सहभागी प्रशिक्षणको आज

काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अन्येष्टि गरिएको छ । आगलागीबाट मृत्यू भएकी भण्डारीको पशुपति आर्यघाटमा हिन्दू

राष्ट्रपति निर्वाचनको विषयले राजनीतिक सरगर्मी बढिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रप्रमुख राजा हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै

नेपाल सरकारका अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल धनगढी पुग्नुभएको छ ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आउने गरेका डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि
काठमाडौँ । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुग्नुभएको छ । काठमाडौँ आउनुहुनेमा

काठमाडौँ । यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत बार्सिलोना र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् । बिहीबार राति भएको पहिलो लेगको खेलमा
रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष