१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेरो कुनै पनि मेनपावरमा संलग्ता छैन: मन्त्री डिपी अर्याल

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले कुनै पनि मेन पावर कम्पनीमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उहाँले आफू यो देशको सामान्य नागरिक रहेको र अवसर खोज्दै संघर्ष गर्दै १५ वटाभन्दा बढी पेशा र व्यवसायमा लड्दै, उठ्दै आबद्ध, संलग्न, सक्रिय, निष्क्रिय

मधेस प्रदेशका सभामुख र उपसभामुखको शपथ

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ

‘क्रुजसिप’ मा सरर

चितवन । नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको

कमल थापाले बुझे चुनाबी समिक्षाको प्रतिबेदन

काठमाडौं । गत मङ्सिर ४ गते सम्पन्न भएको निर्बाचन पश्चात् राप्रपा नेपाल केन्द्रिय सचिवालय बैठकद्वारा गठित ‘निर्बाचन समिक्षा कार्यदल’ले आज

हिमालय एअरलाइन्सद्वारा बेइजिङका लागि साप्ताहिक उडान सुचारु

काठमाडौं । नेपाल–चीन संयुक्त कम्पनी हिमालय एअरलाइन्सले जनवरी १७, २०२३ मा बेइजिङका लागि उडान पुनः सुचारु गरेको छ । यस

प्रधानमन्त्री प्रचण्डसँग बेलायती राजदूतको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ

छ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ । हिजो प्रतितोला रु

उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी

उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

नेता पुनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पौडेल सुमेरु अस्पतालमा

काठमाडौं । उपप्रधानमन्त्री एबं अर्थमन्त्री बिष्णु पौडेल ले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको

‘कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔँ’

रामपुर । कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको

स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको निरीक्षण

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज कान्ति बाल अस्पतालको अनुगमन गरेका छन् ।

कर्णाली प्रदेश उपसभामुखको निर्वाचन आज

कर्णाली । कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज बुधबार दिउँसो १ बजे हुने भएको छ । कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको मंगलबार

खेसरीलाल यादव उपस्थित बर्जु महोत्सवमा झडप, प्रहरीसहित पाँच घाइते

इनरुवा । सुनसरीको बर्जु गाउँपालिकामा–६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ । हरेक वर्ष

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु-याउनुपर्नेमा जोड

काठमाडौं । राजनीतिक दलका नेता तथा मानवअधिकारकर्मीले सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । मुक्तिनाथ अधिकारी स्मृति

धीरेन्द्र डगौँरा: ‘३९ औँ पटक बडघर चयन’

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका लालपुरका ५६ वर्षीय धीरेन्द्र डगौँरा हालै गाउँबाट निर्विरोध ३९ औँ पटक बडघर चयन हुनुभएको छ

पोखराबाट ४८ शव काठमाडौँ ल्याइयो, भोलिदेखि शव परीक्षण सुरु गरिने

यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव

गैरआवासीय नेपालीले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र: अर्थमन्त्री

  काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त

सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौँः नवनियुक्त मन्त्री गिरी

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ

सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भण्डारी निर्वाचित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा नेकपा (एमाले)

भावना र अभ्यासको संयोजन गरौँः मन्त्री उप्रेती

काठमाडौँ । नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीले नेपाल र नेपालीको शिर ठाडो तुल्याउने ढङ्गबाट कार्यसम्पादन गर्ने दृढता व्यक्त गर्नुभएको छ ।