१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज मंगलबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार मुख्यमन्त्री जमकट्टेलले मंगलबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । आज

कर्णाली प्रदेशसभामा महिला सभामुख

कर्णाली । विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा

पोखरा विमान दुर्घटनाः आफन्तलाई शव बुझाउन सुरु

पोखरा । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाको शव आफन्तलाई बुझाउन थालिएको छ । सोमबार साँझ

विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी समस्या समाधान गर्छुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका लाखौँ । नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित

मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल

पोखरा विमान दुर्घटनाः २४ शवको परीक्षण पोखरामा हुने

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ व्यक्तिको शव परीक्षण पोखरामा हुनेभएको छ ।

प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनुपर्दैनः गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पार्नुभएको छ ।

हवाई दुर्घटनाको क्षति मूल्याङ्कन गर्न विदेशी टोली नेपालमा

काठमाडौँ । आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्याङ्कन गर्न बीमा सर्भेयर र कानून व्यवसायीहरूको टोली नेपाल आइपुगेको

पोष्टमार्टम पश्चात् परिवारलाई शव बुझाइने

यती एयरलाइन्सले पोष्टमार्टम पश्चात् परिवारजनलाई शव बुझाउने बताएको छ ।

दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्ः काँग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निस्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य

गण्डकीको उपसभामुखमा एमालेकी बिना थापा निर्वाचित

पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित भएकी छन् । सत्तारुढ गठबन्धनका सांसदहरुको समर्थनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित

विमान दुर्घटना: शव लिन पोखरा उड्यो सेनाको हेलिकोप्टर

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा निधन भएकाहरुको शव लिन नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ । विमान दुर्घटनामा

‘विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा ठूलो धक्का’

काठमाडौँ । नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल ९टान०ले देशको पर्यटकीय राजधानी पोखरामा भएको विमान दुर्घटनाले

लोसपा पनि सरकारमा सहभागी हुने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुने भएको छ । लोसपाले पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल

स्वास्थ्य मन्त्रालय रास्वपाले पाउने, खेलकुदमा माओवादीको दाबी

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनवटा मन्त्रालय पाउने भएको छ । रास्वपाबाट पार्टी अध्यक्ष रवि लामिछाने

फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम

पोखरा । काठमाडौँबाट आएका दुई फरेन्सिक विज्ञले विमान दुर्घटनामा निधन भएका शवको पहिचानका लागि काम सुरु गरेका छन् । टिचिङ

विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको बीमामा समस्या छैनः अध्यक्ष सिलवाल

काठमाडौँ । राष्ट्रिय विपद्,जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

काठमाडौँ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु

दुई जना फरेन्सिक विज्ञ शव पहिचानका लागि पोखरा जाँदै

काठमाडौँ । पोखरामा विमान दुर्घटनामा निधन भएकाहरुको शव पहिचानका लागि काठमाडौँबाट दुई जना फरेन्सिक विज्ञ पोखरा जाने भएका छन् ।

चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

काठमाडौँ । आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर