१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल टी–२० लिगः लुम्बिनीले जनकपुरलाई ५ रनले हरायो

काठमाडौँ । नेपाल टी–२० लिग क्रिकेटअन्तर्गत आज मङ्गलबारको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले जित निकालेको छ । त्रिवि मैदानमा सम्पन्न खेलमा लुम्बिनीले जनकपुर रोयल्सलाई पाँच रनले हराएको हो । लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रनमात्रै बनाउन सक्यो ।

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति टेडर्सका  सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको

नयाँ सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्छः…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ

आहा ! रारा गोल्डकपः मनाङलाई हराउँदै भुटनीज सेमिफाइनलमा

पोखरा । अमेरिकाको भुटनीज युथ सकर क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मन्त्रालयको संख्या घटाएर मितव्ययी सरकार बनाउन अध्यक्ष तिमिल्सिनाको सुझाव(भिडियोसहित)

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल बिस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । मंगलवार

पारिश्रमिकको विषयले टि–२० लिगमा झमेला, म्याच फिक्सिङसम्मको प्रश्ताव

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को बहुप्रतिक्षति प्रतियोगिता काठमाडौंमा चलिरहेको छ । लिगमा विदेशी खेलाडीदेखि नेपाली राष्ट्रिय र अन्तर्राष्ट्रिय

अदालतले जागिर लम्ब्याएसँगै सेनाका उपरथी शाही नियन्त्रणमा

काठमाडौँ । सैनिक प्रहरी गणले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई नियन्त्रणमा लिएको छ । अदालतले सेवाअवधि एक वर्ष थपेपछि हाजिर

परिवर्तन, व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमति आवश्यक: वरिष्ठ नेता…

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताउनुभएको छ । “हामीले ७० वर्षसम्म लडेर

जसपा र एकीकृत समाजवादीबीच पार्टी एकताबारे बहस सुरु

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकतालाई लिएर

कुलमान घिसिङबाट गृहमन्त्रीलाई बधाई

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

मन्त्री श्रेष्ठद्वारा यातायात कार्यालयमा अनुगमन

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गर्नुभएको छ । मंगलबार मन्त्री

निर्मला कुर्मीको न्यायिक आन्दोलनमा मानवअधिकार आयोग

काठमाडौँ । निर्मला कुर्मीको न्यायिक आन्दोलनको तेस्रो चरणको आन्दोलनको अवस्थाबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोग आन्दोलनस्थलमा पुगेको छ । आयोगकी सदस्य

प्रभु साहको आम जनता पार्टीलाई रामवीर मानन्धरको साथ

काठमाडौँ । नवगठित आम जनता पार्टी (आजपा) लाई नेकपा (एमाले) का पूर्व नेता एवं पूर्वराज्यमन्त्री रामवीर मानन्धरले साथ दिने भएका

नेकपा एसको पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको

सर्वोच्च बारको पुस २३ गते निर्वाचन हुने

काठमाडौँ । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुनेभएको छ । नयाँ कार्यसमिति

आजको मौसम: हल्का हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला

गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ

ब्रेन्टफोर्डसँग लिभरपुलको लज्जास्पद हार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्रेन्टफोर्डले जित निकालेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ गोलले पराजित

काठमाडौँ महानगरपालिकाको, नगर सभाको १२ औँ अधिवेशन पुस २९ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको, नगर सभाको १२ औँ अधिवेशन पुस २९ गतेका लागि आव्हान गर्ने निर्णय भएको छ । आज

राप्रपाले पृथ्वी जयन्तीमा देशैभर कार्यक्रम गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा देशैभर कार्यक्रम गर्ने भएको छ ।