१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली कांग्रेस: ४ केन्द्रीय सदस्य र २ जिल्ला सभापतिमाथि अन्तर्घातको…

काठमाडौँ । नेपाली कांग्रेसमा चार केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिमाथि निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कारबाहीको सिफारिस गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेहरुको नामावली पठाउन थप एक महिनाको समय दिएको थियो । केन्द्रीय अनुशासन आयोगका अनुसार हालसम्म चार केन्द्रीय सदस्य र दुई जिल्ला

नेकपा (एकीकृत समाजवादी) को बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटीको १४ औँ बैठक जारी छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा

प्रदेश १: दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम…

विराटनगर । यही पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र प्रदेश १ मा मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेस गर्न

नेपथ्यको ‘मानवताका लागि संगीत’ राजधानीमा भब्य रुपले सम्पन्न

काठमाडौं । महिनादिन लामो भ्रमणमा देशभरका दर्शक भेटेर आएको कलाकार टोलीसँग पर्याप्त उर्जा थियो भने काठमाडौंवासीसँग जिज्ञासा । यो दुवैको

इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस्: प्रधानमन्त्री…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन : चीनको सरकार र नेपाली जनतालाई…

काठमाडौं । नेपाल–चीन बिआरआई सहयोगको प्रमुख परियोजना अन्तरगत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुन लागेकोमा चीनले बधाई दिएको छ । काठमाडौंस्थित

केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपियाँ…

काठमाडौँ । नियमविपरीत केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपियाँ बढाएका छन् । डेरी उद्योग सङ्घको निर्देशन

ईस्वी संवत् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउनेमा ओलीको विश्वास

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको

प्रिमियर लिगः ब्राइटनविरुद्ध आर्सनलको सानदार जित, म्यान्चेस्टर सिटीसँग सात अंकको…

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले ब्राइटनलाई उसकै मैदानमा

पार्टी अध्यक्षलाई राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव आएको छैनः उपमहासचिव खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव कुनै पार्टीले नगरेको स्पष्ट

राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु

काठमाडौं ।सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ ।

सत्ता नहुँदैमा विचलित हुनुपर्दैन: वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–९

पूर्वाधार विकासको पर्खाइमा महाभारतकालीन ‘किचकबध’

बनियानी । झापाको भद्रपुर नगरपालिका–२ स्थित महाभारतकालीन ऐतिहासिकस्थल किचकबध पूर्वाधार विकासको पर्खाइमा छ । नेपालकै उत्कृष्ट पर्यटकीयस्थलमध्ये एक बन्नसक्ने पर्याप्त

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भोलि उद्घाटन

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको

कम्बोडिया घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको क्यासिनोमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । घटनामा मृत्यु भएका एक

सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)बाट सो पार्टीको संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् ।

पुस १६ः राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन

रोनाल्डो साउदी क्लब अल नसरमा अनुबन्धित

एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन् । ३७ वर्षीय रोनाल्डोले साउदीको क्लबसँग

निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा समिति गठन

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी)

अहिलेको गठबन्धन लामो समय टिक्दैनः वरिष्ठ नेता पौडेल

डुम्रे । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी