© 2023
चितवन । यही मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणना यहाँ जारी रहेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै मतगणना जारी रहेको हो । चितवन क्षेत्र नं १ मा हालसम्म एक हजार मतगणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले सुरुआती अग्रता लिनुभएको छ ।

नवलपुर । नवलपुरको क्षेत्र नं २ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लाको
सुनसरी । सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ । इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक

युवाले नेतृत्व गरेका नयाँ दल र स्वतन्त्र उम्मेदवारले निकै ठूलो दबाब सिर्जना गरेपनि अधिकांश स्थानमा ठूला र स्थापित दलले नै

इलाम । इलाम -२ को प्रारम्भिक मत गणनामा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता लिएका छन् । नेकपा एमालेका उपाध्यक्ष

गुरुङ नेकपा एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो ।

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रारम्भिक मतगणना गर्दा नेकपा (एकीकृत समाजवादी)को अग्रता कायमै रहेको छ ।

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रारम्भिक मतगणना गर्दा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ ।

सुदूरपश्चिम । कैलाली जिल्लाको निर्वाचन क्षेत्र ३ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मध्याह्न १२ बजेपछि सुरु भएको छ

गण्डकी । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का

डडेल्धुरा । डडेल्धुरामा आज दिउँसो २ बजेबाट मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठक सकेर २ बजेपछि मतगणना सुरु

रुपन्देही । रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु

चितवन । चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को प्रारम्भिक परिणाम अनुसार एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् ।

झापा । झापा ५ को मतगणना सुरू भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेदवार रहेका झापा ५

काठमाडौं । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता बनाएका छन् । सिंहले ८१८ मत प्राप्त गरेका छन् भने

सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ को मतगणना सुरु भएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ मा मतगणना रोकिएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको भक्तपुर