१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काभ्रे २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता गोकुल बास्कोटाको सर्वसम्मत एकल सिफारिस भएको छ । एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले बास्कोटाको नाम सर्वसम्मत सिफारिस गरेको हो । संचारमन्त्री समेत रहेका बास्कोटा २०७४ सालमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।    

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट विष्णु पौडेलको नाम सर्वसम्मत…

रुपन्देही । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको नाम

निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिन बयान सुरू

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान सुरू भएको छ ।

सिट बाँडफाँटबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलको एक घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको

जुटखेतीमा किसानको आकर्षण घट्दै

इटहरी । तराई (मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ

प्रतिनिधिसभाको कार्यकाल बढाउन संसदमा विधेयक

सरकारले प्रतिनिधिसभाको कार्यकाल पूरै पाँच वर्ष बनाउने गरी शुक्रबार राति नयाँ विधेयक दर्ता गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाका सदस्यहरुको

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १६ सम्मानित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवका अवसरमा ४ खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ ।

नेपालद्वारा केन्या १७ रनले पराजित, शृंखलामा नेपालको कब्जा

नेपाल र केन्या बीच शनिबार सम्पन्न दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले केन्यालाई १७ रनले पराजित गरेको छ । यो जितसँगै

विप्लव समूह परित्याग गरी कांग्रेस प्रवेश

काठमाडौँ I नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति

भारतमा बस दुर्घटनाः चार नेपालीको मृत्यु, १४ जना घाइते

नेपालगंजः भारतको उत्तर प्रदेश बाराबङ्कीमा शनिबार बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन्

राष्ट्रपति भण्डारीद्वारा काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जलि

राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा काजी तुलाराम पाँडेको स्मृतिमा आज यहाँ आयोजित स्मृतिसभामा उपस्थित

भारतीय सेनाध्यक्षको भ्रमण: सैनिकबीच अद्भूत सम्बन्ध

काठमाडौँ I भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आइतबार यहाँ आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको

राष्ट्रपति भण्डारीद्वारा तुलाराम पाँडेको तस्बिरमा माल्यार्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बिरमा माल्यार्पण गर्नुभएको छ ।  शनिवार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी

मजदुरीले जीविका चलाउने मुक्तकमैया तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने

रोहितको कप्तानीमा नेपालले केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौं । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा उक्त खेल

बिमानस्थलको बिशिष्ट कक्षको दुरुपयोग , फरार सूचिमा रहेका व्यक्ति बिशिष्ट…

काठमाडौँ । ठगी आरोपमा प्रहरीको खोजीको सूचिमा रहेका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिशिष्टकक्ष प्रयोग गर्दे फरार भएका छन् ।

राष्ट्रपति भण्डारीबाट गौरा पर्वका अवसरमा शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसङ्गतिलाई अन्त्य

गौरा पर्वमा गाइने गीत, भजन र देउडा अमूल्य लोक संस्कृति…

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडालगायतका नाच नेपालका अमूल्य लोक

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौँ ६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा…

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको

गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक हुनुपर्दछ: अध्यक्ष नेपाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँटको