१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न एमालेको माग

काठमाडौँ । नेकपा (एमाले) ले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै बीमा कार्यक्रममा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न माग गर्नुभएको छ

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले के भने ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले वर्षा याममा हुने सवारी दुर्घटना कम हुनेगरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई

आगामी निर्वाचनबाट एमालेलाई सरकारमा लैजान कार्यकर्ताहरुलाई तयारी गर्न अध्यक्ष ओलीको…

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले सरकारमा फर्कनुपर्ने बताउनुभएको छ । उहाँले त्यसका लागि

पर्यटन पुनःउत्थान कार्यक्रम चाँडै घोषणा हुन्छः पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनःउत्थान कार्यक्रम घाषणा गर्ने बताउनुभएको

कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा, मीन विश्वकर्मा सचेतक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रखेला यादव र सचेतकमा मीन विश्वकर्मा मनोनीत भएका छन् । संसदीय दलका

गठबन्धनको गीतले कमजोर भयौँ: माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा कुनै भरोसा नभएको बताउनुभएको छ । बुधबार काठमाडौँमा आयोजित

स्थानीय निर्वाचनको सफलताले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनायो: प्रमुख आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाएको

सर्वोच्चमा तानिए न्यायाधीश अधिकारी

काठमाडौँ । केही गम्भीर उजुरी परेपछि छानबिन गर्न न्यायपरिषद्ले बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई सर्वोच्च अदालतमा तानेको छ । पटकपटक

गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना

इच्छाराज तामाङकी पत्नी सिर्जना पनि सिआइबीद्वारा पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई मंगलबार पक्राउ

सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी…

काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी

सहमतिको आधारमा प्रदेशको नाम राख्न मुख्यमन्त्री राईको आग्रह

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले आफ्नो जिम्मेवारी बोध गरी सहमतिको आधारमा

पीडितको अपेक्षा अनुरुप संवेदनशील भएर कार्यसम्पादन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पीडित महिलाको अपेक्षाअनुरुप थप संवेदनशील भएर कार्यसम्पादन गर्न राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको

२०७ स्थानीय तहले ल्याउनै सकेनन् चालु आवको बजेट

काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेश गर्न सकेका

राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको

राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो छ: प्रधानमन्त्री…

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको बताउनुभएको छ । नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा

मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छः मौसमविद्

काठमाडौँ । मौसमविद्हरुले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरुले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा

प्रचण्ड र बाबुरामबीच भेटवार्ता

दुई नेताबीच समाजवादी केन्द्र गठनबारे छलफल भइरहेको बताइएको छ । दुई नेताको छलफलपछि नेकपा (एकीकृत समाजवादी0 का शीर्ष नेतासँग पनि

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौँ महानगरबीच हालका लागि महानगरभित्रका सङ्घीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान

सामुदायिक कुकुर मार्ने वडाध्यक्षको अभिव्यक्तिप्रति दुई संस्थाको आपत्ति

काठमाडौँ । असहाय गाईबाछा संरक्षण अभियानले काठमाडौँ महानगरमा बेवारिसे कुकुर मार्नुपर्छ भन्ने काठमाडौँ महानगरका एक वडाध्यक्षको सार्वजनिक अभिव्यक्तिप्रति खेद व्यक्त