११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्थमन्त्रीले राजिनामा नदिए वर्खास्त गर्नुपर्छ: गगन थापा

ठमाडौं ।नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको हो । अर्थमन्त्री शर्माको सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेकोले राजीनामा दिनुपर्ने उहाँले बताउनु भयो ।

खुल्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

विज्ञान र प्रविधिका क्षेत्रमा नेपालमै पहिलो विश्वस्तरको अनुसन्धानमूलक विश्वविद्यलाय मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय खुल्न कानुनी आधार तय भएको

स्वस्तिमाले तुलसालयका बालबालिकासँग यसरी मनाइन जन्मदिन (फोटो / भिडियो सहित)

तुलसालय आश्रममा गत शनिबारमात्र ६ महिनाकी नानी स्तुतिको पास्नी भएको थियो । जम्न दिएको पाँच मिनेटमै आमा गुमाएकी स्तुतिलाई उनी

अयोग्य अर्थमन्त्रीलाई फेर्न गुरुराज घिमिरेको प्रधानमन्त्रीसँग माग

ट्विटमा उनले भनेका छन्, “वर्तमान सरकारका अर्थमन्त्रीको अयोग्यता छताछुल्ल नै छ । अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ।गभर्नर निलम्बन प्रकरण

करिष्माको बालेनलाई प्रश्न: स्ट्रिट फुड व्यवस्थापनगर्ने कि प्रतिबन्ध ?

काठमाडौँ । अहिले काठमाडौँ महानगरपालिकाले स्ट्रिट फुड बेच्न रोक लगाएको छ । हैजाको संक्रमण बढेको भन्दै महानगरपालिकाले चटपटे, पानीपुरी र

राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र सम्मृद्धि सम्भव छ, वरिष्ठ…

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र जनअपेक्षा अनुरुपको विकास र सम्मृद्धि हासिल

बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो

हुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका

महोत्तरीका किसान रोपाइँमा व्यस्त

महोत्तरीमा धान रोपाइँको गति बढेको छ । यही असारको पहिलो हप्तासम्म थोरै मात्र रोपाइँ भएको जिल्लामा पछिल्ला दिन किसानलाई रोपाइँको

श्रावण महिनाभर एमाले बाग्मतीले ‘सुशु’ अभियान संचालन गर्ने

काठमाडौं । ‘श्रावण महिनाभर नेकपा एमालेले संगठन सुदृढीकरण र शुद्धिकरण (सुसु) अभियान संचालन गर्ने’ निर्णय गर्दै नेकपा एमाले बाग्मती प्रदेश

भारतद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार…

भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ ।

विज्ञापन सम्बन्धि आचारसंहिता एक हप्ता भित्रै कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई…

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान

प्रदेश सभामुखको अनुभवः संसदीय व्यवस्थाको इतिहासमै दुर्लभ घटनाहरु भए

अहिले मुलुक संघीय र प्रादेशिक निर्वाचनको संघारमा छ । आगामी कार्तिक/मंसिर वा फागुनसम्ममा प्रदेश र संघको निर्वाचन गराइसक्नुपर्छ । नयाँ

सभामुख सापकोटा अजरबैजानबाट आज स्वदेश फर्किंदै

अजरबैजान भ्रमणमा रहनुभएका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्किंदै हुनुहुन्छ ।

आईजीपी विवादमा सुनुवाइ हुँदै

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिबिरुद्धको रिटमा आजबाट चौथो सुनुवाइ हुँदैछ । का.मु.प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा

केएमसी स्कुलको होस्टेल क्यान्टिनमा कार्यरत महिला मृत भेटिइन्

काठमाडौं । बुद्धनगर स्थित काठमाडौं मोडेल स्कुल(केएमसी स्कुल)को होस्टेलमा क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझी झुन्डिएको अवस्थामा फेला परेकी

पोखरा स्पोर्ट्स अवार्डः अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी

पोखरामा शनिबार साँझ सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ

एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

बिभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि शनिबार

‘अघिल्लो सरकारले ल्याएको विदेशी लगानीले नै अहिलेको सरकार चलिरहेको छ’

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले पनि चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलताहरु थपिँदै गएको बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।