© 2023
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा गएर बोल्न लाग्दै गर्दा एमालेका धेरैजसो सांसदहरु संघिय संसदको बैठक नै छाडेर बाहिरिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसद योगेश कुमार भट्टराईले बोल्दै अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका थिए । एमाले सांसद भट्टराईले अर्थमन्त्री शर्मालाई संसद बैठकमा बोल्न कुनै अधिकार नभएको बताएका

संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ ।

स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत शेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिनुभएको छ ।

गोरखामा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
संघीय संसद अन्तर्गत बिहान ११ बजे बस्ने कार्यसूची तय भएको बुधबारको प्रतिनिधि सभा बैठक अझै सुरु भएको छैन ।

एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री खुला

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने

शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलार्ई प्रहरीले रु एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ

भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा

नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एकजनालाई पक्राउ गरेको छ ।

धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ परेका छन् ।

मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ ।

आगामी मौद्रिक नीतिमा उत्पादनशिल क्षेत्रमा बढी कर्जा लगानी गर्नुपर्ने नीति ल्याउन बैंकर्सहरुले राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

आईसीसी विश्वकप लिग २ को तयारीस्वरुप आज नेपाल र क्यानडाले प्रतिष्पर्धा गर्दैछन् ।

र्याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइएको मुकुटबारे विवाद समाधान भएको छ ।

नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेट निर्माणमा देखिएको अर्थमन्त्री जनार्दन शर्माको बदमासीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो

काठमाडौँ । रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा हालसम्म ९ जनाको मृत्यु भएको छ । बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको