११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानसेनापति शर्मा लेबनान, सिरिया हुँदै अमेरिका जानुहुँदै

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आगामी असार ४ गते लेबनान र सिरियाको भ्रमण गर्नुहुने भएको छ । नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनानस्थित युनिफिल मिसन र सिरियास्थित युएनडोफ मिसनको निरीक्षण भ्रमण

आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक – मेटमणि चौधरी

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौंधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गर्नु भएको छ ।

राष्ट्रियसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्यायको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

अभिनेत्रीमाथि ‘दुर्व्यवहार’को आरोपमा पक्राउ परेका बौद्ध भिक्षुलाई रिहा गर्न माग…

काठमाडौँ । एक अभिनेत्रीलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहा गर्न माग गर्दै मंगलबार बिहान प्रदर्शन गरिएको

रोल्पा कारागारमा निधन भएका सुन्दर हरिजन प्रकरणको छानविन गर्न सांसद…

नेकपा(माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले रोल्पा कारागारमा निधन भएका सुन्दर हरिजन प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गर्नु भएको

मनाङमा बाढीपहिराको जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै

मनाङ । जिल्लामा गत वर्ष बाढीपहिरोले धेरै क्षति पुर्यायो । बर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय

तेलको ट्याङ्कर पल्टिँदा पोखरा विमानस्थलमा उडान रोकियो

पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ ।

बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन सङ्कल्प प्रस्ताव दर्ता

सङ्घीय संसद् सचिवालयमा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेपाली

तारा एयर: थप १० जनाको शव कोवाङ ल्याइयो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ ।

थप १० जनाको शव कोवाङ ल्याइयो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ ।

गङ्गा दशहरा पर्वअन्तर्गत गोसाइँकुण्ड मेला सुरू

रसुवा । गङ्गा–दशहरा पर्वअन्तर्गत रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन निलाद्री पर्वत उक्लन थालेका छन् । पवित्र

कतारी राजकुमारी आश्मा सगरमाथा चुचुरोमा

काठमाण्डौ । कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबि महिला बनेकी छन्

प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना घटनाप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भई विमानमा सवार सबैको

बजेट कार्यान्वयनको सन्दर्भमा चिन्तित छु – माधवकुमार नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताउनुभएको छ ।

फोहोर व्यवस्थापन नहुन्जेल बैठक भत्ता लिन्नँ – ईश्वरमान डंगोल

काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नहुन्जेल आफूले बैठक भत्ता नलिने बताएका छन् ।

उदयपुरको त्रियुगा–१० मा गोलप्रथाबाट एमालेका किरण पाण्डे विजयी

त्रियुगा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा नेकपा एमालेका किरण पाण्डे विजयी भएका छन् ।

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली मनाउँदिन – मेयर साह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ ।

नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न…

सत्तारुढ नेपाली कांग्रेसले हवाई सेवालाई सुरक्षित बनाउन सरकारसँग माग गरेको छ ।

बजेटमा चितवन: सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल

बजेटमा काठमाडौँबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी द्रुत मार्ग निर्माण गरिने उल्लेख छ । चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जालाई प्रदान

काठमाडौं ।अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) लाई प्रदान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर