११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कानूनमा पुनरावलोकन गरी अपराधीलाई कडा कारवाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका महिला पदाधिकारी एवं केन्द्रीय सदस्यले वर्तमान कानूनमा रहेको हद म्यादसम्बन्धी व्यवस्था व्यावहारिक र न्यायसङ्गतसमेत नदेखिएकाले विद्यमान व्यवस्थालाई पुनरावलोकन गरी अपराधीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति सहितको न्याय दिलाउने व्यवस्था प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्नुभएको छ । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वमा पार्टीका महिला केन्द्रीय

जनचाहना अनुरुपका कार्यक्रमलाई जोड दिनेछु: उपप्रमुख गुरुङ

पोखरा । पोखरा महानगरपालिकाको दोस्रो कालका लागि पुनः निर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङले जनताको जनमतलाई उच्च कदर गर्दै पोखराको समग्र विकासमा

ललितपुरका सबै वडामा समान रुपमा विकास गर्नेछु: प्रमुख महर्जन

ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरुपता कायम गर्ने प्रतिबद्धता व्यक्त

आफ्ना जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न नेकपा एसको…

नेकपा एकीकृत समाजवादीले पार्टीका निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ भित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

पाँच सचिवको सरुवा

सरकाले नेपाल सरकारका पाँच जना सचिवको सरुवा गरेको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । बुधबार अपराह्न ३ बजेका लागि नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा

मतगणना सम्पन्न नहुँदै बालेन विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजारभन्दा

काठमाडौं महानगरः बालेन्द्रको अग्रता अझ फराकिलो, ५५,७७७ मत प्राप्त

काठमाडौं महानगरको मतगणना जारी छ । पछिल्लो विवरण अनुसार, महानगरको प्रमुखका प्रत्यासी स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५५ हजार ७७७ मत

मेयर रेणु दाहालको पहिलो निर्णयः भरतपुरवासीलाई खानेपानी निःशुल्क

भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेणु दाहालले दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

बर्दियाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी

‘वाम गठबन्धनको चक्करमा एमाले लाग्दैन’ : विष्णु पौडेल

काठमाडौँ — जनमत र गठबन्धनभित्र पनि अलगअलग पार्टी छन् भन्ने मान्दा अहिले पनि ठूलो र स्थानीय तह निर्वाचनले प्रमुख राजनीतिक दलहरुको

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्दा १८ बालबालिकासहित २१ जनाको मृत्यु

टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा १८ वर्षीय युवकले गोली चलाउँदा १८ विद्यार्थी र ३ शिक्षकको मृत्यु भएको छ । गोली

काठमाडौंमा बालेन्द्रको २० हजार मतको अग्रता, जित लगभग सुनिश्चित

काठमाडौं आज बुधबार बिहान ६.३० बजेसम्म ५२ हजार २५१ मत ल्याइसक्नु भएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंहले

ललितपुरको प्रमुखमा चिरिबाबु महर्जनको दोस्रो इनिङ, भारी मतान्तरसहित विजयी

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन भारी मतान्तर सहित दोस्रो कार्यकालका लागि विजयी हुनु भएको छ । महर्जनले आफ्ना

पोखरा महानगरपालिकाः प्रमुखमा एकीकृत समाजवादीका आचार्य विजयी, उपप्रमुखमा एमाले

पोखरा महानगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्य विजयी हुनु भएको छ । नेकपा एमालेका कृष्णबहादुर थापालाई ६ हजार

राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा

पहिलो पटक आईपीएल खेलेको गुजरात टाइटन्स १५ औं संस्करणको फाइनलमा पुगेको छ । कोलकाताको इडेन गार्डेन रंगशालामा भएको पहिलो क्वालिफायरमा

काठमाडौँ–२१ मा एमालेका बज्राचार्य विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित हुनुभएको छ । सो वडामा चार सदस्यहरु

नीति तथा कार्यक्रमः डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयन

सरकारले डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयको क्षमता वृद्धि गर्ने

सरकारले अपराध अनुसन्धान, अभियोजन र सरकारी पक्षको प्रतिरक्षाका लागि महान्यायाधिवक्ताको कार्यालयको क्षमता वृद्धि गर्ने भएको छ ।

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुने भएको छ ।