११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालेनले कटाए ४६ हजार मत, सिर्जना सिंह २७ हजार ४८३…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४६ हजार २१ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २७ हजार ४८३ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले २६ हजार ५१९ मत ल्याउनुभएको छ

काठमाडौं अपडेटः बालेन ४५ हजार ६१३, सिर्जना सिंह २७ हजार…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४५ हजार ६१३ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काभ्रे ।काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी हुनुभएको छ । आज

पाल्पाको रम्भा रम्भामा एमाले निर्वाचित

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित हुनुभएको छ ।

झापाको कमलको अध्यक्षमा कांग्रेस ,उपाध्यक्षमा एमाले

झापा। झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी हुनुभएको छ ।

रङ्गेली नगरपालिकामा एमाले विजयी

काठमाडौं । मोरङको रङ्गेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा दिलीप बगडियाले १२ हजार ८५१

काठमाडौँ महानगरपालिका–८ मा कांग्रेसको प्यानल विजयी

काठमाडौँ महानगरपालिका–८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत प्यानलैसहित विजयी हुनुभएको छ । सङ्गतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९

गौरीगञ्जको अध्यक्षमा फूलवती, उपाध्यक्षमा कुँवर निर्वाचित

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी र उपाध्यक्षमा पूजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ । अध्यक्षमा निर्वाचित राजवंशी

म्यान्चेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

धरानका जनताले सामाजिक अभियन्ता साम्पाङलाई दिए लोकप्रिय मत

धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका

सप्तरीको रुपनीमा लोसपाका उम्मेदवार निर्वाचित

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाको नतिजा सार्वजनिक भएसँगै सप्तरीको सम्पूर्ण स्थानीय तहको मतगणना सम्पन्न भएको छ । रुपनी गाउँपालिकामा लोसपाका

शुद्धोधनको अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी केन्द्र

रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र_ विजयी भएको छ । गाउँपालिकाका अध्यक्षमा

नीजि क्षेत्रलाई पेट्रोलिय पद्धार्थको आपूर्ति गर्न अनुमति दिनुपर्छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नीजि क्षेत्रलाई पेट्रोलिय पद्धार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने बताउनुभएको छ ।

आयोगको नियमित पत्रकार भेटघाट स्थगित

स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार भेटघाट नहुने भएको छ ।

ठुला दललाई हराउँदै हर्कराज साम्पाङ बने धरान उपमहानगरपालिकाको मेयर

सुनसरी । स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । लौरो चुनाव चिह्न लिएर चुनावमा उठेका उनले

मनोज पाण्डेबाट यौन शोषण भएको बताउँदै प्रहरीमा पुगिन् अर्की पीडित

कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौन शोषण भएको बताउँदै अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन् । आइतबार उपत्यका प्रहरी अपराध

बालेनले कटाए ४१ हजार मत, सिर्जना सिंह २३ हजार ८५५…

काठमाडौं । स्थानीय निर्वाचनमा यस पटकको महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् । पछिल्लो पटक देशको राजधानी काठमाडौंको

काठमाडौं अपडेटः बालेन ४० हजार ९२७, सिर्जना सिंह २३ हजार…

काठमाडौं । स्थानीय निर्वाचनमा यस पटकको महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् । पछिल्लो पटक देशको राजधानी काठमाडौंको

बलात्कार मुद्दामा हदम्‍याद हटाउन महिला सांसदहरुको माग (भिडियोसहित)

महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।

चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्थानीय तहको निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।