८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकार समन्वय समितिको बैठक जारी

काठमाडौं । गठबन्धन सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यले गठित पाँच दलीय समन्वय समितिको बैठक बस्दैछ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा देशको समसामयिक राजनीति र राष्ट्रिय सभा निर्वाचनका लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष

‘कुनै धर्मलाई प्रवद्र्धन गर्न हिन्दूराष्ट्रको कुरा गरेको होइन’

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कसैलाई राजा बनाउन र कुनै जात विशेषले मानेको धर्मलाई प्रवद्र्धन गर्न मात्र

अमेरिकामा एकैदिन ६ लाख ६३ हजार बढीमा कोरोना, ज्यान गुमाउने…

एजेन्सी । अमेरिकामा कोरोेना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ । विश्वमै सबैभन्दा बढी कोरोनाबाट प्रभावित बनेको अमेरिकामा पछिल्लो

परराष्ट्रमन्त्री डा. खड्का र भारतीय विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौ ।प रराष्ट्रमन्त्री डा. नारायण खड्का र उहाँका भारतीय समकक्षी एस जयशङ्करबीच दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका बारेमा कुराकानी

राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटका लागि

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा (भिडियो सहित)

काठमाडौ  । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित

छ महिनामा सात लाख चालक अनुमतिपत्र छापिने

काठमाडौँ । यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी छ महिनाभित्र छापिसक्ने जनाएको छ ।  लामो समयसम्म विभिन्न कारण

निजगढ विमानस्थललाई समयमै सम्पन्न गर्नका लागि सत्तारुढ गठबन्धनका नेताहरुले जोड…

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्नका लागि सत्तारुढ गठबन्धनका नेताहरुले जोड दिएका छन् ।  बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा

नारायणहिटी संग्रहालय भित्रबाट बतास समूहलाई हटाउछु: मन्त्री आले (भिडयो सहित)

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ

कालीगण्डकी सभ्यताको एक गन्तव्य ‘केलादीधाम’

–वासुदेव पौडेल र सुशीला रेग्मी गण्डकीररामपुर । स्याङ्जा पाल्पा, तनहुँ र नवलपरासीको सङ्गमस्थल केलादीधाम कालीगण्डकी सभ्यताको केन्द्रका रुपमा परिचित छ

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दश लाख राहत

तनहुँ । डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु दश लाख राहत प्रदान गरेको छ । 

एमालेको जिल्ला सम्मेलन शुक्रबार:अध्यक्ष ओलीले एकसाथ भर्चुअल उद्घाटन गर्ने

काठमाडौं । नेकपा (एमाले) को भोली अधिकांशमा  जिल्लामा अधिवेशन हुदैछ ।अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले एकसाथ भर्चुअल उद्घाटन गर्ने कार्यक्रम

तुलसीपुरमा लागुऔषध कारोबार बढ्यो

तुलसीपुर । इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन् । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण

चिसोका कारण सिरहामा वृद्धाको मृत्यु

 सिरहा ।  विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ

देशमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला तीन दिनको मौसम ?

काठमाडौंः हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसमी विवरण सार्वजनिक गर्दै महाशाखाले

भूकम्पले भत्काएका ५० हजार आवास पुनर्निर्माणको काम सम्पन्न, बारपाकका स्थानीयहरु…

काठमाडौं । २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले  खुशी भएकाछन् । २०७२ साल वैशाख १२

चिनियाँ राजदूत यान्छी र एमसीसी कार्यदल संयोजक खनालबीच भेट

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) नेता झलनाथ खनालसँग भेट गर्नुभएको छ । 

दिमागमा जरो गाडेर बसेको छाउगोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य…

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताउनु भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरुसँगको

कोभिड नेपालः एकैदिन थपिए ४३५ संक्रमित, मृत्यु शून्य

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो

राष्ट्रपति भण्डारीसँग बिमस्टेकका महासचिव लेकफेलको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट