७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देउवाको ध्यान निधि र प्रकाशमानतिर, “आन्तरिक छलफलमा छौं : ”…

काठमाडौंः नेपाली काँग्रेसको सभापतिका लागि भएको मतदानमा झिनो मतसंख्या नपुगेसँगै पार्टी सभापति शेर बहादुर देउवाले तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग परामर्श थाल्नु भएको छ । पहिलो चरणमा कूल खसेको ४६८१ मतमध्ये नेता विमलेन्द्र निधिले २४९ मत प्राप्त गर्नु भएको छ भने प्रकाशमान सिंहले ३७१ मत

च्याम्पियन्स लिग ड्रः रियल र पिएसजी अन्तिम १६ मा भिड्ने,…

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच प्रतिस्पर्धा हुने भएको छ । 

ए डिभिजन लिगः जावलाखेललाई पहिलो अंक

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै खाता खोलेको छ

सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

काठमाडौँ । रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन

च्याम्पियन्स लिग अन्तिम १६ को ‘ड्र’ सार्वजनिक, पिएसजी र युनाइटेड…

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको ड्र अनुसार फ्रेन्च क्लब

वीरगञ्ज भन्सारमा ७ हजार मेट्रिक टन रासायनिक मल अलपत्र

वीरगञ्ज । सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल विरगञ्ज भन्सारमा एक वर्ष देखि अलपत्र रुपमा फालिएको

यी हुन् मंगलबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची

काठमाडौं । मंगलबार (मंसिर २८ गते)देखि सुरु हुने प्रतिनिधि सभाको हिउँदे (१०औं) अधिवेशनको पहिलो बैठकमा ६ वटा अध्यादेश पेस गरिने

पुँजी बजारबारे प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण विवेकशील साझा

काठमाडौं । पुँजी बजारबारे प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण भएको विवेकशील साझाले ठहर गरेको छ । विवेकशील साझा पार्टीले एक विज्ञप्ति

एकीकृत समाजवादीको सचेतकमा जीवनराम श्रेष्ठ नियुक्त

काठमाडौँ – नेकपा (एकीकृत समाजादी)को प्रतिनिधिसभामा दलको सचेतकमा जीवनराम श्रेष्ठलाई नियुक्त भएका छन् ।  दलको आज बसेको बैठकले सांसद श्रेष्ठलाई

संकटाले पुलिसलाई हरायो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत संकटा क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ  ।

कर्णाली करिडोरका सहायक मार्गमा यातायात सञ्चालन गर्न अनुमति

कर्णाली । जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति दिएको छ । कर्णाली राजमार्गदेखि कर्णाली

शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौं: अध्यक्ष प्रचण्ड

 काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको

सरोकारवाला भन्छन् : खपत बढ्दै गए ऊर्जामा भएको लगानी जोखिममा…

काठमाडौँ।  नेपालको ऊर्जा क्षेत्रमा हालसम्म भएको लगानीको संरक्षण गर्दै थप विस्तारका लागि पनि आन्तरिक खपत बढाउँदै भारत र बङ्गलादेशमा समेत

पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

कर्णाली । दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि

पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

दैलेख I दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि

‘ए’ डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (सोमबार) दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो

कांग्रेसले चुनाव जित्न १२ लाख मतदाताको मन जित्न सक्नुपर्छः गगन…

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको

कांग्रेसभित्र सामूहिक नेतृत्वका लागि मेरो उम्मेदवारीः डा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसभित्र सामूहिक नेतृत्वका लागि सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । उहाँले

ए डिभिजन लिगः थ्री स्टारलाई रोक्दै एपिएफले खाता खोल्यो

काठमाडौं । उपाधि दाबेदार थ्री स्टार क्लबलाई गोल रहित बराबरीमा रोक्दै एपिएफ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा

कानूनी र प्राविधिक तयारी गरेर बिजुलीको अन्तर्राष्ट्रिय बजार खोज्न सुझाव

काठमाडौँ । बिजुलीलाई कच्चा पदार्थका रुपमा मान्दै आन्तरिकरूपमा नै खपत गर्नुपर्ने र औद्योगिक विकासमा जोड दिनुपर्नेमा यस क्षेत्रका जानकारहरूको समान