७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने

काठमाडौँ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङ जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण फैलिएपछि जिल्लाका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन लागिएको बताउनुभयो । उहाँले आगामी वैशाखदेखि खोप लगाइने बताउनुभयो । यसअघि

करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर।  बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२ मोरेमा आज एक जनाको मृत्यु भएको छ। उक्त घटनामा दुई जना

सातै प्रदेशमा ‘अटिजम’मा आधारित नमूना विद्यालय स्थापना गरिने

काठमाडौँ। सरकारले सातै प्रदेशमा ‘अटिजम’ भएका बालबालिकाका लागि नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस

सत्तापक्षको सुशासन, समृद्धि र विकासको एजेण्डामा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

काठमाडौँ। गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको बलमा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि प्रारम्भ  भएकोछ ।

मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए

मुस्ताङ। मुस्ताङमा तीन महिनामा ४३ हजार ६५ जना विदेशी पर्यटक भित्रिएका छन् । सन् २०२६ को जनवरीदेखि मार्चसम्म उक्त सङ्ख्यामा

मुग्लिन–मलेखु सडक थप तीन दिन राती बन्द गरिने

चितवन। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्ड रातको समयमा थप तीन दिनका लागि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

भक्तपुर। आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रुपमा सञ्चालन हुने ऐतिहासिक प्रसिद्ध बिस्का (बिस्केट) जात्रा व्यवस्थित र मर्यादित रुपमा सञ्चालन

मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले यहाँको मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने र सर्वसाधारणलाई दुःख दिने २० जनालाई नियन्त्रणमा लिएको

राष्ट्रियसभामा एमालेको दलको नेतामा डा दङ्गाल

काठमाडौँ। राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दलको नेतामा सांसद डा प्रेम दङ्गाल चयन हुनुभएको छ । प्रतिनिधिसभामा एमालेको दलको

हतुवागढीमा घुम्ती सेवा

भोजपुर। भोजपरको हतुवागढी गाउँपालिकामा घुम्ती सेवा सुरु गरिएको छ । हतुवागढीको केन्द्र घोडेटारमा नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन आजदेखि

राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ। राष्ट्रियसभाको उपाध्यक्ष पदमा यही चैत २३ गते हुने निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ । सभाको

साइकलबाट लडेर एक जनाको मृत्यु

महोत्तरी। गौशाला–फुल्काहा सडकखण्डमा आज साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका

निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न, केही…

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयनका लागि बिहीवार भएको मतदान कार्य उत्साहजनक रूपमा सम्पन्न भएको छ । महासङ्घको

मालवाहक यातायात सुधारका लागि एकीकृत कर प्रणाली र शक्तिशाली नियामक…

काठमाडौँ । मालवाहक यातायात क्षेत्रका संरचनागत समस्या समाधानका लागि एकीकृत कर प्रणाली लागू गर्नेदेखि अधिकार सम्पन्न नियामक निकाय गठन गर्ने

सिफलिसका १९० नयाँ बिरामी भेटिए

नेपालगन्ज। नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस)  का बिरामी फेला परेका छन् । अस्पतालमा सञ्चालन भइरहेको सिफलिससम्बन्धी अनुसन्धानका

ट्राफिक नियम मिच्नेको लाइसेन्स खारेज गर्छौं, व्यवहार नसुधार्ने प्रहरीलाई कारबाही…

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापरवाहीपूर्ण तरिकाले

‘सरकारले आफ्नो काम गरोस्, हामी कारबाही भोग्न तयार छौँ’: अध्यक्ष…

काठमाडौँ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा

कोइराला नेपाली राजनीतिक वृत्तका बहुआयामिक व्यक्ति : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कमलप्रसाद कोइराला नेपाली राजनीति वृत्तका बहुआयामिक व्यक्ति रहेको बताउनुभएको छ । कमलप्रसाद कोइराला स्मृतिग्रन्थ प्रकाशन समितिले

 जेन–जी आन्दोलन घटनाको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले गर्‍यो यदुनाथ खनाल…

काठमाडौँ । नेपाली कांग्रेसले संवत् २०८२ भाद्र २३ र २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा भएको घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष

कुस्ती टोलीको बिदाइ

काठमाडौं। नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । अप्रिल ५ देखि १२