७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजश्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक जारी

काठमाडाैँ । मुलुकमा भइरहेको राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रिय राजश्व चुहावट नियन्त्रण समिति’को महत्वपूर्ण बैठक सुरू भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राजश्व प्रशासनलाई चुस्त बनाउने र अवैध गतिविधि नियन्त्रण गर्ने विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ । बिहान ११

इनिशाको शव २७ दिनपछि परिवारले बुझ्यो

काठमाडौँ । सुर्खेतकी १६ वर्षीया बालिका इनिशा विकको शव परिवारले बुझेको छ। इनिशाको हत्या भएको २७ दिनपछि परिवारले शव बुझेको

मध्यपूर्व युद्ध चर्किंदै, विश्व चिन्तित

काठमाडाैँ । मध्यपूर्वमा जारी युद्ध थप चर्किंदै जाँदा सैन्य आक्रमण, प्रतिआक्रमण र आर्थिक असर एकैसाथ तीव्र बनेका छन् । इजरायल,

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

काठमाडाैँ । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ । मङ्गलबार बिहान

स्याङ्जाको वालिङमा अवैध नदिजन्य पदार्थ ओसारपसारमा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा

काठमाडाैँ । स्याङ्जाको वालिङ नगरपालिका–१ ओडारेस्थित आँधीखोला किनारबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसारमा संलग्न एक ट्याक्टर प्रहरीले नियन्त्रणमा

राप्ती नदीमा घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज

काठमाडाैँ । राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र

इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको…

काठमाडाैँ । इरानका सर्वोच्च नेता मोज्ताबा खमेनीले अमेरिकी आक्रमणका कारण भएको विनाशलाई सम्बोधन गर्न प्ररित गर्दै मुलुकको पूर्वाधार पुनःस्थापना गर्न

संसद बैठकअघि कांग्रेस सांसदहरूको संयुक्त बैठक सुरु

काठमाडाैँ ।  संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रारम्भ हुनुअघि नेपाली कांग्रेसबाट निर्वाचित दुवै सदनका सांसदहरूको संयुक्त बैठक

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ तयार गर्ने भएको छ

कैलालीमा ‘एचआईभी सङ्क्रमित’लाई नियमित भएन पोषण सहयोग

काठमाडाैँ । कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग माग गरेका छन् । एचआईभी सङ्क्रमितलाई टीकापुर नगरपालिकाले विगत

आर्टेमिस–२ः चन्द्र यात्रामा मानवको पुनरागमन

काठमाडाैँ । आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत

करिब रु एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

काठमाडाैँ । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई सहरबजारको सुविधायुक्त बसाइ छाडेर

इरान युद्धमा ट्रम्पको कडा चेतावनी

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’

प्रतिनिधि सभाको पहिलो बैठकमा ६ दलका शिर्ष नेताले सम्बोधन गर्ने,…

काठमाडाैँ । चालु अधिवेशनमा प्रतिनिधि सभाको पहिलो बैठक बिहीवार दिउँसो सिंहदरबारमा बस्दैछ । दिउँसो २ बजे निर्माणाधीन नयाँ संसद भवनको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति

काठमाडाैँ । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

काठमाडाैँ । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ ।

पूर्वयुवराज पारस शाह नर्भिक अस्पतालमा भर्ना

काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य स्रोतका अनुसार उनलाई नियमित स्वास्थ्य

काठमाडौँमा वैशाख १ देखि रात्रिकालीन सार्वजनिक बस सेवा, दुई रुटमा…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायात सँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको

बालाजु बाइसधारामा चैत पूर्णिमाको मेला सुरु, स्नानका लागि भक्तजनको भीड

काठमाडाैँ । काठमाडौंको ऐतिहासिक तथा धार्मिक स्थल बालाजु बाइसधारामा चैत शुक्ल पूर्णिमाका अवसरमा लाग्ने परम्परागत मेला शुरु भएको छ ।

रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई…

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी पु¥याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण विनियमावली,