८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

धनुषा। धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००४ प. १८९५ नम्बरको मोटरसाइकललाई मधेस प्रदेश ०२–००१ च १६४७ नम्बरको माछा बोकेको महिन्द्रा पिकअपले

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी। सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन

सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौँ। सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा,

मोदी र ट्रम्पबिच ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा पहुँचबारे छलफल

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मध्यपूर्वको अवस्था र ‘स्ट्रेट अफ हर्मुज’लाई खुला राख्ने विषयमा टेलिफोन

‘थरमा अपमानित भए फेर्न सकिन्छ’

पूर्णपाठमा भनिएको छ, “कुनै पनि प्रकारको अपमान र तिरस्कारबाट संरक्षण पाउनु नागरिकको आधारभूत हक हो, यदि राज्यको प्रशासनिक संयन्त्रले नागरिकको

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल…

काठमाडौँ। बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी रूपमा बन्द गरेको प्रमुख ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न पहल गर्ने

काँग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा…

काठमाडौँ। नेपाली काँग्रेसले १५ औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्नेगरी कार्यतालिका संशोधनसहित पारित गरेको छ । बुधवार

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौँ। नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा

पालिकास्तरीय अस्पतालमा एकैदिन तीन गर्भवतीको शल्यक्रियाद्वारा प्रसूति

तनहुँ। तनहुँको आँबुखैरेनी अस्पतालमा एकै दिन तीन गर्भवतीलाई शल्यक्रियामार्फत् सुत्केरी गराइएको छ । मङ्गलबार शल्यक्रियामार्फत ती गर्भवती सुरक्षित रूपमा शिशुलाई

बागलुङमा नौ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ। बागलुङमा चालु आर्थिक वर्षको नौ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले

स्काभेक्टर चालकको पुरिएर मृत्यु

लमजुङ। यहाँको मस्र्याङ्दी गाउँपालिका–२ मा सडक खन्ने क्रममा पुरिएर आज एक स्काभेटर चालकको मृत्यु भएको छ । भाचे–भदौरे सडकखण्ड फराकिलो

फिफा सिरिजका लागि खेलाडी छनोट

काठमाडौं। आगामी अप्रिलमा थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता फिफा सिरिजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज प्रारम्भिक चरणमा ३२

राष्ट्रपति पौडेलद्वारा न्याय प्रशासन छिटो, पारदर्शी र जनउत्तरदायी बनाउन जोड

काठमाडाैँ ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयाेगकाे आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश २०८३…

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर

पोर्चुगलमा यूरोनेपाल ट्राभलद्वारा दक्षिण एसियाली लक्षित सस्तो हवाई टिकट सेवा…

काठमाडाैँ । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित गर्दै यूरोनेपाल ट्राभलले सस्तो र सहज हवाई टिकट सेवा सुरू

कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्

काठमाडौं । चितवन जिल्लामा कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैननन् । कोभिडका

साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन: अर्थमन्त्री…

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा आफुलाई मन नपरेको जनाउनु भएको छ । भावी प्रधानमन्त्री

पोखरामा सार्वजनिक भयो सुजुकीको पहिलो इभी ‘ई–भिटारा’, मूल्य ४९.९९ लाख…

पोखरा । नेपाली विद्युतीय सवारी बजारमा नयाँ अध्याय थप्दै सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक गाडी ‘ई–भिटारा’ सार्वजनिक गरेको छ। बुधबार पोखरामा

नेप्से परिसूचक २४ अङ्कले ओरालो

काठमाडौं । गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज चौथो कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ

ठमेलमा यौनधन्दा सञ्चालनकाे आरोपमा २० विदेशी महिला पक्राउ

काठमाडाैँ । ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला