११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?
मकवानपुर–२ मा रास्वपाका उप्रेतीको दोब्बर अग्रता

हेटौंडा। मकवानपुर क्षेत्र नम्बर- २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेतीले दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता कायम गरेका छन्। यहाँ मनहरी गाउँपालिकाको ४ वटा वडाको मतगणना सम्पन्न भएको हो । हाल सम्म ८ हजार ८२४ मत गणना हुँदा उप्रेतीले ३ हजार ६५७ मत प्राप्त गरेका छन्। उनका निकटतम

हुम्लामा केहीबेरमा मतगणना सुरु गरिने

हुम्ला। जिल्लाका ६५ वटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर दलका प्रतिनिधि र उम्मेदवारबीच सर्वदलीय बैठक बसेपछि अहिले

कैलाली-३ मा नेकपालाई उछिन्दै रास्वपाको अग्रता

कैलाली। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं ३ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका

समानुपातिक तर्फ पनि रास्वपाको अग्रता, पछ्याउँदै काँग्रेस

काठमाडौं। प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले एक सय भन्दा बढी स्थानमा अग्रता बनाइरहँदा समानुपातिक तर्फको प्रारम्भिक रुझानमा पनि

काठमाडौँ–४ मा रास्वपाका बम अग्रस्थानमा

काठमाडौँ। काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम १५ हजार ७०३ मतसहित अहिलेसम्म अग्रस्थानमा

इलाम-१ मा कांग्रेसका राईको सुरुआती अग्रता

इलाम। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअन्तर्गत इलामको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राईले सुरुआती अग्रता लिनुभएको छ

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी चोकमा ना५ख ९००६

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा चीनले दियो बधाई

चीन सरकारले नेपालको प्रतिनिधिसभाका लागि भएको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाललाइ बधाई दिएको छ ।

कैलालीका तीन क्षेत्रमा रास्वपा, एक–एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम। प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले अग्रता बढाउनुभएको छ

रुपन्देही-४ मा यादवको अग्रता कायमै

रुपन्देही। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा हालसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रमोदकुमार

धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि

धनकुटा।  सुरुआती अग्रता लिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई उछिन्दै धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । एमालेका उम्मेदवार राजेन्द्रकुमार राईलाई

झापा–५ : रास्वपा भारी मतान्तरले अग्रता

झापा। झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ११ हजार

झापा–२ मा इन्दिरा रानाभन्दा घिमिरे साढे ७ हजार मतले पछाडि

काठमाडौं। झापा निर्वाचन क्षेत्र नम्बर-२ मा  एमालेका देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना प्रतिस्पर्धी छन् । हालसम्मको

म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनको अग्रता

म्याग्दी। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिनुभएको छ । ध्वलागिरि र

बाराका दुई वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

बारा। बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाराका चारवटा निर्वाचन क्षेत्रमध्ये दुई वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका

सङ्खुवासभाका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो

सङ्खुवासभा। सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ । भौगोलिक रूपमा निकै विकट सडक

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रता

जुम्ला। एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला जुम्लामा जारी मत गणनाअनुसार राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रस्थानमा रहेका छन्

कैलाली–३ मा नेकपाका वीरमानको अग्रता कायमै

कैलाली। प्रतिनिधिसभा कैलाली क्षेत्र नं ३ को मतगणनामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार वीरमान चौधरीले अग्रता कायमै राख्नुभएको छ ।

भक्तपुरका दुवै क्षेत्रमा रास्वपाले फराकिलो मतान्तर, अग्रता कायमै

भक्तपुर। भक्तपुरको क्षेत्र नं १ र २ गरी दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता कायमै राखेको छ ।

गोरखा–१ को मतपेटिका बोकेको हेली पोखरामा आकस्मिक अवतरण

गोरखा। गोरखाको हिमाली भेगको मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ । खराब मौसमका कारण गोरखा सदरमुकाममा