१२ असार २०८३, शुक्रबार
,
Latest
कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोरखामा मृत अवस्थामा चितुवा फेला

गोरखा। गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४ फिनामस्थित हिलेखर्कमा आज चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताउनुभयो । स्थानीयले सोमबार राति चितुवा–चितुवाबीच झगडा परेको जस्तो आवाज सुनेको बताएकाले भाले चितुवासँग झगडा पर्ने क्रममा पोथी चितुवाको मृत्यु भएको हुनसक्ने अनुमान रहेको उहाँले

कांग्रेसप्रति सकारात्मक माहोेल बनिरहेको छः महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशभर आफ्नो पार्टीप्रति सकारात्मक माहोल बनिरहेको बताउनुभएको छ । धौलागिरिबाट काठमाडौँमा आएर बसोबास गरिरहेका

चारघरेमा श्रीधर विष्णुको मूर्ति प्राण प्रतिष्ठा

काठमाडौँ। कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा आठौँ वा नवौँ शताब्दीको मौलिक कलाका विशेषतायुक्त श्रीधर विष्णुको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ ।

विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीका कारण आज मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ

पन्ध्र हजार बढी सुरक्षाकर्मी परिचालन

सुर्खेत।  कर्णालीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मीहरू चुनावमा परिचालन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम

दुर्गम क्षेत्र गोबरगढामा निर्वाचन लक्षित सुरक्षा

सप्तरी। अगामी निर्वाचनलाई लक्षित गरेर अत्यन्तै दुर्गम क्षेत्र मानिएका सप्तरीको गोबरगढामा सुरक्षा सतर्कता बढाइएको छ । कोशी नदीको बीचमा अवस्थित

निर्वाचन आचारसंहिता पालनमा गम्भीर हुन आग्रह

नेपालगञ्ज। निर्वाचन आचारसंहिता पालनमा गम्भीर हुन पत्रकारलाई आग्रह गरिएको छ । नेपाल पत्रकार महासङ्घ, बाँकेले आज यहाँ आयोजना गरेको ‘निर्वाचन

बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन सम्पन्न

काठमाडौँ। ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ आज सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बागमती प्रदेश संस्कृति तथा पर्यटन

मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा…

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद

‘कुष्ठरोग प्रभावित व्यक्तिको अधिकारका लागि बहस जरुरी छ’

काठमाडौं। मानव सभ्यतालाई चुनौती दिइरहेको पुरानो समस्याका रूपमा रहेको कुष्ठरोग प्रभावितको व्यक्तिको अधिकार सुनिश्चितता गर्न नेपालमा कानुनी र सामाजिक सुधार

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित विशेष स्वास्थ्य सेवा दल गठन

लुम्बिनी। आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विशेष स्वास्थ्य सेवा दल गठन

अन्य दल वा उम्मेद्वारको निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू : निर्वाचन…

काठमाडौँ। निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता

एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राज्यले गैरसरकारी सङ्घ–संस्थाको सहजीकरणका लागि एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । समाज

सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको…

काठमाडौँ। सरकारले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने भएको छ । गृह मन्त्रालयमा केन्द्रीय

प्रतिनिधिसभा सदस्य निर्वाचन : कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको…

काठमाडौँ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन पर्यवेक्षणमा कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने जिम्मेवारी तोकिएका

स्थिर सरकार र सुशासनका लागि पाँच वर्ष टिक्ने शासन आवश्यक…

काठमाडाैँ ।  नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता र सुशासन स्थापना गर्न पाँच वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त

सर्वोच्चको आदेशमा दुर्गा प्रसाईं थुनामुक्त

काठमाडौँ ।  सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।

निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी…

काठमाडाैँ । नेपाली काँग्रेसका नेता तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो

सर्वोच्च भन्छः आर्थिक विपन्नता भएकालाई छुट दिने स्पष्ट कानुन बनाऊ

काठमाडौँ । सर्वोच्च अदालतले आर्थिक विपन्नता वा न्यून आर्थिक आयस्रोत भएका व्यक्तिको पहिचानको आधार एवं मापदण्ड निर्धारण गरी त्यस्ता व्यक्तिलाई

रोजगारी, सुशासन र पारदर्शिता प्राथमिकतामा छः सभापति लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने बताएका छन् । आज इटहरीमा