१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधान सेनापतिद्वारा सातौँ संस्करणको युनिटी जर्नल विमोचन

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेख रचना प्रतियोगिता–२०८२ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको सातौँ संस्करणको विमोचन गर्नुभएको छ । महाशिवरात्रि तथा नेपाली सेनाको २६३औँ वार्षिकोत्सवका अवसरमा सो जर्नल प्रकाशन गरिएको हो । सेनाले राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय महत्त्वका सामरिक विषयहरूमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश

मुलुकलाई निकाश दिने प्रमुख माध्यम निर्वाचन होः सभापति लामिछाने

तम्घास। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान समयमा मुलुकलाई निकाश दिन निर्वाचन प्रमुख माध्यमका रूपमा रहेको बताउनुभएको छ ।

प्रहरीसहित तालिमप्राप्त कुकुरद्वारा लागुऔषध तथा विस्फोटक पदार्थको जाँच

कर्णाली। निर्वाचन सुरक्षालाई केन्द्रित गरेर सुर्खेत प्रहरीले तालिमप्राप्त कुकुर (के–९)सहित लागुऔषध तथा विस्फोटक पदार्थको चेकजाँच सुरु गरेको छ । निर्वाचन

कामपाद्वारा दश वटा वडामा भूसूचना प्रणाली सञ्चालन गरिँदै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १० वटा वडाबाट भू-सेवा तथा भू-सूचना प्रणालीलाई नमूना कार्यक्रमका रूपमा सञ्चालन गर्ने भएको छ । आज कार्यवाहक

शैक्षिक गुणस्तर उकास्न सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच परस्पर सहकार्य आवश्यक रहेको बताउनुभएको छ

देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति…

पाल्पा।  कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्ने बताउनुभएको छ । आज नेपाली कांग्रेस पाल्पाले

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

काठमाडौँ। प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ

आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध

लुम्बिनी। रूपन्देही जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध गरेको

जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः वाग्ले

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए राम्र्रो हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय

प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन

हत्याको आरोपमा दुई जना पक्राउ

सुदूरपश्चिम । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ की ७१ वर्षीया लक्ष्मी जोशी मृत फेला परेको घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले दुई जना युवालाई

कांग्रेसले निर्वाचनका लागि प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ प्रतिज्ञापत्र यही फागुन ३ गते सार्वजनिक गर्ने भएको छ । यही फागुन २१

भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयका

प्रतिनिधि सभा सदस्य निर्वाचनः राष्ट्रिय सभामा सुनिएको संशय र चुनौतीको…

काठमाडौँ । राष्ट्रिय सभाको १९ औँ अधिवेशन समापनका क्रममा विभिन्न राजनीतिक दलका सांसदहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनबारे आशंका व्यक्त गरेका

निर्वाचनको समयमा राष्ट्रिय सभाले देशको अभिभावकीय भुमिका निर्वाह गर्‍यो: अध्यक्ष…

काठमाडौँ । संघीय संसद राष्ट्रिय सभाको १९ औं अधिवेशन ऐतिहासिक उपलब्धिहरूका साथ समापन भएको छ । बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय

जसपाको चुनावी घोषणापत्रः भ्रष्टाचार नियन्त्रणका लागि ‘जनलोकपाल’ गठन गर्ने, ५…

काठमाडौँ । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा

मुलुकको राजनीतिक निकासका लागि संविधान संशोधन अपरिहार्यः उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य भएको बताउनुभएको

अध्यागमन ऐनमा व्यापक सुधारको तयारीः नयाँ विधेयक र डिजिटल प्रणाली…

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले २०४९ सालको पुरानो अध्यागमन ऐनलाई प्रतिस्थापन गरी नयाँ र एकीकृत कानून निर्माणको प्रक्रिया अन्तिम चरणमा

नेपालका लागि चीनका नयाँ राजदूत काठमाण्डौँ आइपुगे

नेपालका लागि नवनियुक्त चीनका नयाँ राजदूत झाङ् माओमिङ आज काठमाण्डौँ आइपुगेका छन् । उनी नेपालका लागि २३औं चिनिया राजदूत हुनेछन्