१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिराइतो बिक्री नहुँदा किसान चिन्तित

ताप्लेजुङ। ताप्लेजुङ उत्पादित चिराइतोले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन रु ६५ हजारसम्ममा खरिद बिक्री भएको चिराइतो यस वर्ष कारोबार ठप्प छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ पेर्शाले गत वर्ष रु ४० हजारमा २० मन चिराइतो बिक्री गर्नुभयो । व्यापारी घरमै आएर चिराइतो खरिद गर्नुभयो

आजदेखि रसुवा नाका खुल्ने, अस्थायी पुल निर्माण सम्पन्न

पुल निर्माण सम्पन्न भएसँगै आज डिसेम्बर २८ देखि यात्रु तथा मालवाहक सवारी साधनहरूको आवागमन पुनः सञ्चालन हुने भएको छ।

निर्वाचनको तयारीबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैं छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौँ।  उज्यालो नेपालले पार्टीको अस्थित्व समाप्त हुनेगरी कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ । पार्टीको आज यहाँ बसेको

आर्मीलाई लिनिङ बास्केटबल उपाधि

काठमाडौं। त्रिभुवन आर्मी क्लबले लिनिङ बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा बौद्धस्थित डंकमान्डुमा भएको फाइनलमा

नेपाल र चीनबीच सम्बन्धको ७० औं बर्ष: सदाबहार सम्बन्धका पलहरु…

काठमाडौँ, १२ पुस: उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित नेपाल—चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

चेम्बर हिरक जयन्तीका अवसरमा ‘कर्पोरेट गल्फ’

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले हिरक जयन्तीको अवसरमा ‘कर्पोरेट गल्फ’ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौँको सिनामङ्गलस्थित रोेयल नेपाल गल्फ

आलोक स्मृति म्याराथनमा एफिएफका सन्तोष प्रथम

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आयोजित प्रथम आलोक स्मृति म्याराथन दौड प्रतियोगितामा एफिएफका सन्तोषविक्रम विष्ट प्रथम भएका छन् । जिल्ला खेलकुद

ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही। सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । हरिपूर्वा–६ स्थित पोखरी नजिकै इँटा लोड गरिएको मधेस प्रदेश

युद्धविरामले शान्तिको मार्ग प्रशस्त गर्ने संयुक्त राष्ट्रसंघको अपेक्षा

जेनेभा। संयुक्त राष्ट्रसङ्घले थाइल्यान्ड र कम्बोडियाबीच शनिबार भएको युद्धविरामले अन्ततः दुई देशबीच विश्वास निर्माण र शान्ति कायम गर्ने विश्वास व्यक्त

‘निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ’

ललितपुर। नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताउनुभएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा। वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो एक सातादेखि महानगर

चालीस वर्षीया पुनमकली बनिन् ‘मिस हात्ती सुन्दरी–२०८२’

चितवन। सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आज दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ४० वर्षीया

उखु किसानलाई धपेडी

महोत्तरी। महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कँदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा

मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ: मधेस प्रदेश प्रमुख…

विराटनगर। मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्ने बताउनुभएको छ । मैथिली एशोसिएसन नेपालद्वारा

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्यमन्त्री रामेश्वरप्रसाद खनालले जनताको हितलाई केन्द्रमा राखेर सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन कायम गर्न कर्मचारी तथा सरोकार

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छः…

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की र मुख्य राजनीतिक दलका शीर्ष नेताबीच तोकिएकै समयमा निर्वाचन सम्पन्न

कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण…

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम। नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खाद्य प्रविधि तथा गुण

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

धनुषा। मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई आफ्ना स्थायी कर्मचारीसम्बन्धी अभिलेख अद्यावधिक गर्न समयसीमा तोकेको छ ।