२४ असार २०८३, बुधबार
,
Latest
सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः  १४ किमी  कालोपत्र वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ? ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?
असंवैधानिक शक्ति केन्द्रहरू हावी हुन थाले भने मुलुकको राजनीति धमिलो…

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य उमेशजंग रायमाझीले आफूहरुले वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन चाहेको बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले यही असोज २६ गतेदेखि बस्ने काँग्रेस केन्द्रिय समितिको बैठकले पार्टीलाई नयाँ ढंगले परिस्कृत गर्ने निर्णय गर्ने जानकारी दिनुभयो । देश हाल प्रतिकुल र पीडादायी अवस्थामा रहेको

बाढीपहिरोबाट विभिन्न राजमार्गमा यातायात अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण देशभरका १८ राजमार्गमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला

अविरल वर्षाले सर्लाहीको जनजीवन प्रभावित

बरहथवा, (सर्लाही) । अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लखन्देही खोलामा आएको

‘अहिलेसम्म टिकोटमा रासायनिक मल भित्रिएको छैन’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक रु। सात लाखसम्म आम्दानी गर्नुहुन्छ । पन्ध्र रोपनीमा

किन रोकियो मन्त्रीद्वय घिसिङ र अर्यालको इलाम जाने कार्यक्रम ?

पहिरोले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरु भत्किएर क्षतविक्षत भएका छन् ।

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार

कोशीमा ८ र बागमतीमा ११ गरी १९ ठाउँमा सडक अवरुद्ध

बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशी प्रदेशमा ८ र बागमती प्रदेशमा

सिटीको साँघुरो जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले

सेभियासँग बार्सिलोनाको लज्जास्पद हार

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना सेभियासँग १–४ गोलले

भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा

चन्द्रपुर, (रौतहट) । भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी । मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक

बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते

पाँचथर । बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी

कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधनाका साथ बडादशैं सकिँदै

साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ ।

तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा

सप्तरी। जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा परेका छन् । तिलाठी

दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दश जना घाइते

दुर्घटनामा घाइते अन्य छ जनालाई थप उपचारका लागि धनगढी ‘रिफर’ गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुभयो

अविरल वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्‍यो उद्धार

काठमाडौँ। असोज १७ गते बेलुकीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा फसेका नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ ।

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ देखि बन्द

चितवन।  नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा आज राति ९ बजेपछि बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार

यस्ता छन् भर्खरै सम्पन्न प्रिमियर लिगका खेलहरुको नतिजा

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा न्युक्यासलले नटिङहम फरेस्टलाई २–०

माइक्रोबस दुर्घटना हुँदा ११ घाइते

तनहुँ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हेल्थ पोष्टचोक नजिकैको पहिरोमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । आज दुलेगौँडाबाट