© 2023
सुदूरपश्चिम। गत मङ्गलबारको प्रदर्शनका क्रममा भएको आगजनीबाट ध्वस्त बनेपछि अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा आजदेखि आंशिक रूपमा सुरु भएको छ । भवनको एक कोठा सरसफाइ गरेर आज सेवा लिन आएका एक व्यक्तिलाई नागरिकता प्रमाणपत्र उपलब्ध गराएर सेवा सुरु गरिएको कार्यालयका प्रवक्ता शिवराज जोशीले जानकारी दिनुभयो । अन्य नियमित

महासङ्घले जेनजी पुस्ताको आन्दोलनमा नारायणी यातायात व्यवसायी कम्पनी प्रालि, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिमा क्षति पुगेको भन्दै क्षति पु¥याउने व्यक्तिलाई कानुनी
काठमाडौँ। सर्वोच्च अदालत बार एसोसिएसनले घोषित मितिमा नै स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्नुपर्नेसहित नौबुँदे ध्यानाकर्षण गराएको छ । आज कार्यसमितिको

रेल चालकको मृत्यु भएको ड्रोज्डेन्कोले पुष्टि गर्नुभयो। उहाँले भन्नुभयो, “रेल चालक रेलको क्याबिनमा घाइते अवस्थामा फसेका चालकको उद्धार गरी उपचारका

भक्तपुर। जनजीवन सामान्य बन्दै गएपछि आजदेखि भक्तपुरका स्थानीय तहका कार्यालय र विद्यालय सञ्चालनमा आएका छन् । भक्तपुर नगरपालिका प्रमुख सुनिल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले जेन जी आन्दोलनकाक्रममा लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको
उनीहरू ‘जेनजी’ आन्दोलन चर्केपछि भदौ २४ गते नक्खु कारागारबाट भागेको खुलेको छ । उनीहरूलाई भारत विहारको बासोपट्टि क्षेत्रबाट पक्राउ गरेर

“यस घटनामा सबैभन्दा बढी नोक्सानी कर्णाली प्रदेशसभामा भएको छ । यस्तो अवस्थामा अब कसरी काम गर्ने भनेर प्रदेश सचिव र
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा तोडफोड भएको छ । निगमका आधा दर्जन गाडीमा आगजनी गरिएको छ । निगमको प्रशासनिकलगायत सम्पूर्ण

अस्ट्रेलिया: सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको सहकार्यमा प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५ अस्ट्रेलियामा आयोजना गरी सम्पन्न गरेको

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीसँग सर्वसाधारणले निर्वाचनसँगै भ्रष्टाचार अन्त्य र सुशासनको अपेक्षा गर्नुभएको छ । भदौ २३ र

मन्त्रालय मातहत कर्मचारी थोरै छन् । मन्त्रालयका सचिव, सहसचिव तथा अन्य कर्मचारी भने स्वतःस्फूर्त रूपमा आज कार्यालय आएको सहसचिव शिवाकोटीले

काठमाडौँ । ‘जेनजी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन् ।

चितवन । जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रु दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४
काठमाडौँ । सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने तयारी गरेको छ

काठमाडौँ । सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्यौलता देखिएको छ

काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलनको क्रममा सरकारी संरचनामाथि भएको तोडफोड र आगजनीको सम्बन्धमा छानविन गर्न शक्तिशाली आयोग गठन गर्न कानून

रामायणको सुन्दरकाण्डको एउटा रमाइलो प्रसङ्ग छ । यस प्रसङ्गमा हनुमानजीले देखाउनुभएको छ — कुनै पनि ठूलो लक्ष्य हासिल गर्न केवल

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत् सञ्चालनका लागि अधिकतम प्रयास भइरहेको र केही सेवाका लागि

काठमाडौँ । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ