२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव: ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो…

कास्की । साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उहाँले शब्दमा व्यक्त गर्न सकिरहनुभएको थिएन । शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गर्नुहुन्छ । ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहनुभएकी उहाँ प्याराग्लाइडिङको अनुभवका लागि आइतबार

विश्व बाघ दिवसः बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ ।

हिमाली हिरा ‘यार्सा’ बेचेर करोडौँ आम्दानी

मुगु । गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका

राराको सुन्दरता र कर्णालीको व्यथा

खुलेको आकाशजस्तै कञ्चन तालमा स्वच्छन्दरुपमा उडिरहेका बादलका विभिन्न आकृतिसहितका टुक्राहरु छर्लङ्ग देखिन्छन् । अनि देखिन्छ मुर्माकोटतर्फको भूभाग, बस्ती र फाट्टफुट्ट

मणिपुर हिंसा : खबर दिल्लीसम्म नपुगेको सायदै कुनै दिन छैन…

मणिपुरमा विगत साढे दुई महिनादेखि जारी हिंसाको बीचमा यस राज्यको कुनै पनि क्षेत्रमा हिंसात्मक झडप, हत्या वा आगजनीको खबर दिल्लीसम्म

प्राकृतिक सुन्दरताको अनुपम नमूना बसन्तपुर- फोटो फिचर

जुनसुकै समयमा गए पनि निराश नबनाउने यस ठाउँमा प्राकृतिक सुन्दरताको उच्चतम आनन्द लिन भने पानी परेपछि आकाश खुलेको बेला वा

नायग्रा फल्समा नेपाल चिनाउँदै रघुनाथ

उहाँले भन्नुभयो, “म पर्वतको भएर होला, एक पटक त मुक्तिनाथ पुग्नै पर्छ जस्तो लाग्छ, यता अमेरिकनहरु पनि एक पटक त

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ

५० वर्षअघि आजकै दिन यसरी जलेको थियो सिंहदरबार

आगलागी हुनुभन्दा अगाडिसम्म एसियाकै सबैभन्दा ठूलो प्रशासनिक भवन मानिएको सिंहदरबारमा आगलागी हुँदा दरबारको पूर्वी भाग ध्वस्त भएको थियो । आगलागीबाट

खण्डहर तातोपानी: ‘माथि भिर तल खोला, के गरेर खाने होला…

सिन्धुपाल्चोक ।  जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान

अघिअघि पहिरो, पछिपछि डोजरमा पालिका अध्यक्ष

सार्वजनिक यातायातमा हाम्रो समाज प्रतिबिम्बित हुन्छ। आफ्नै सवारी साधनमा घरबाट काममा जाने र आफ्नै हैसियतका साथीभाई भेटघाट गर्ने "उच्च" वर्गका

पर्यटकको पर्खाईमा गुल्मीको लेकपोखरा

जाऊँ जाऊँ र बसौँ बसौँ लाग्ने लेखपोखरा क्षेत्रलाई कसरी अझ सुन्दर र आकर्षक बनाउने चिन्ता स्थानीयहरूलाई छ । त्यसैले त

पहाडी पानीको खेर जाने नियतिः जोगाउने पो कसरी ?

ठूला मान्छेले तल कार्यक्रम दिया पनि आफैँजस्तो ठूलै मान्छेलाई दिए। हामी महिलाको पनि अधिकार छ। हामीमा पनि गर्ने क्षमता छ।

अन्तरिक्षमा पिसाब र पसिनाबाट निकालियो पिउने पानी…

सहज भयो अन्तरिक्ष यात्रा, अन्तरिक्ष यात्रीले गरे चमत्कार

खुवाको ‘हब’ बन्दै हेटौँडाको चुच्चेखोला

मनहरी । हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान, व्यवसायी भन्छन्– नियमित होस्

गण्डकी । पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष

काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको सङ्कट

सुर्खेत । “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी

अन्नपूर्ण आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी

बेनी । बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्कनुभएको छ । बेलायतमा

रविन्द्रको कलात्मक ‘डुङ्गा चियाघर’

काठमाडौँ । अग्ला रुखले घामको तातो राप रोक्दै शीतलता दिने कोशिस गरिरहेको छ । वरिपरि झुरुप्प झाडी र बुट्यानले घरभन्दा

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

रौतहट । “यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन गर्‍यो, जति अनुसन्धान गर्‍यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका