२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिई आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीलाई स्वागत गर्नुभयो । सो अवसरमा

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री ले बिदाइ गर्नुभयो ।

काठमाडौँमा नेपाल–चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु

काठमाडौँ। नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको

हृदयन्द्रले बुझ्न खोजेको जुम्ला-फोटो फिचर

साउन १४ गते २२ बर्ष पुरा गरी २३ बर्षमा प्रवेश गरेको अबसर पारेर सार्बजनिक गरिएको ‘माई ट्रिप टु जुम्ला’ भ्लगमा

नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

आज काठमाडाैँ को नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका

पूर्व सचिवालय सदस्यको ट्याक्सीमा अर्थमन्त्री पौडेल !

अर्थमन्त्री पौडेल सोही ट्याक्सी चढेर सुन्दनगर पुग्नु भयो । अर्थमन्त्रीसँग रहेको सरकारी गाडी सोही ट्याक्सीको पछि पछि लाग्यो ।अर्थमन्त्री पौडेल

चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी-फोटोफिचर

लामो समयसम्म वर्षा नभएर सुख्खा बनेको मधेस प्रदेशमा अहिले संरक्षण पोखरीहरुको महत्व बढेको छ । विशेष गरेर चुरे क्षेत्रका संरक्षित

एक महिने गुँला पर्व शुरु- फोटो फिचर

यो पर्वका अवसरमा महिनाभर बौद्ध चैत्य, विहार, गुम्बा, स्तुपलगायत धार्मिकस्थलमा बाजागाजासहित घुम्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा काठमाडौँ उपत्यका

महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली (तस्बिरहरु)

महंगी र भ्रष्टाचारविरुद्ध भन्दै क्रान्तिकारी युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

एमाले केन्द्रीय कमिटी बैठक सुरू,तीन मिनेटभित्र आफ्ना धारणाराख्न समय निर्धारण-फोटो…

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव र साङ्ठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । यसअघि यही साउन २ र ३

पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनहरुको भीड (तस्बिरहरु)

आज साउन महिनाको पहिलो सोमवार । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ ।

च्यासलमा एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी–फोटोफिचर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन-फोटो फिचर

ढोरपाटनबाट बुकी र जलजला क्षेत्र पुगेर हिमालका सुन्दर दृश्य हेर्न पर्यटक लालयित भएर ढोरपाटन पुग्ने गरेको पाइएको छ । पाटनैभरि

नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन । मित्रताका लागि

३० व्यवसायिक कम्पनी तथा संस्थालाई सीआईपी सम्मान प्रदान

सरकारले ३० व्यवसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ ।

सिर्जनामा उज्यालिएको चाँगुनारायणको शौन्दर्य र सम्पदा

आज कविहरुको पालो हो । रंगहरुमाथि कविता लेख्ने । एक साता अघि यही परिसरमा कलाकारहरुले क्यानभाषमा रंग पोतेका थिए ।

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएसँगै नारायणहिटी पुगेका सेवाग्राही अलपत्र…

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएसँगै नारायणहिटी पुगेका सेवाग्राही अलपत्र परेका छन् ।

बर्खामा खुलेको स्वयम्भू, देखिएको काठमाडौं (फोटो फिचर)

असारको अन्तिममा देशका अधिकांश स्थानको आकार बादलले डम्म ढाकेको छ । काठमाडौंको पूर्वी क्षेत्रमा पनि बादलले ढाकेको छ ।

मनै प्रफुल्ल बनाउने सिन्धुलीको फिक्कल- फोटो फिचर

सिन्धुली जिल्लाको पूर्वोत्तर क्षेत्रका फिक्कल चुचुरोसहित महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती क्षेत्रबाट सुन्दर हिमश्रङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, हिमताल विस्फोटको खतरा

जल तथा मौसम विज्ञान विभाग हिमताल विस्फोटबाटै बाढी आएको प्रारम्भिक निष्कर्षमा पुगेको छ । विभागका बाढीविज्ञ विनोद पराजुलीले सुप्राग्लेसियर ताल