२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा आइपुग्नुभएको छ । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३;१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा

ऋषिपञ्चमी पर्व मनाइँदै (तस्बिरहरु )

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरुको पूजा आराधना गरेर मनाइँदैछ ।

पशुपतिनाथमा घुइँचो, दर्शन गर्न डेढ घण्टा लाइन (फोटो फिचर)

दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् । पशुपति क्षेत्र विकास कोषले डेढ घण्टाभित्र दर्शन गरेर

काठमाडौंमा कवाड व्यवसायीहरूको प्रदर्शन, ‘रोजीरोटी खोसियो’ भन्दै आक्रोश

उनीहरूले कवाड संकलन मात्र होइन, यसैबाट हजारौं परिवारको जीवननिर्वाह हुने भन्दै प्रतिबन्धले प्रत्यक्ष रूपमा गरिब तथा श्रमिक वर्गमाथि आघात पुयाएको

बक्यौता रकम भुक्तानी गर्न माग गर्दै सोमवार पनि उखु किसान…

मधेश प्रदेशसहित देशभरका उखु किसानहरुले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान र बक्यौता रकम भुक्तानी गर्न माग गर्दै सोमवार पनि

यँयाः (इन्द्रजात्रा)को लागि यःसिं लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान

प्रत्येक वर्ष झैं यस वर्ष आज यंलाथ्व दुतिया (भदौ ९ गते) सोमबारको दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा हजारौँ भक्तजन (फोटो फिचरसहित)

भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले भक्तजनको

मोटरबाटो चढी जाउँला रारा घुम्न जस्ता गीतहरु अब यथार्थ भइसकेका…

मैले पहिला ग्यास र खानीको  उत्खननकाे कुरा गर्दा उडानेहरुले दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको नदेख्न सक्छन् तर कर्णाली त्यतिसारो

पूर्वराष्ट्रपति भण्डारीद्वारा थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन (तस्बिरहरु)

पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।

पाटन कृष्ण मन्दिरमा भक्तजनको भिड (तस्बिरहरु)

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ

उपभोक्ता र कृषकलाई जोडदै रैथाने कृषि बजार-फोटो फिचर

सहरबासी उपभोक्ताले यसलाई विश्वासिलो विकल्प का रूपमा लिएका छन्। उपभोक्ताले किसानसँगै कुरा गर्न पाएका छन्, कुन तरकारी वा खाध्य बस्तु

विनयको विनयी फोटोग्राफी-फोटो फिचर

बिनयले खिचेको फोटो हेर्दा लाग्छ उनको लेन्सले बाघको गहिरो नजरलाई भयको रूपमा होइन आत्मविश्वासको प्रतीकका रूपमा प्रस्तुत गर्छ । उनको

राप्रपा युवा संगठनको अधिवेशनमा दुई पक्षबीच हात हालाहाल – तस्बिरहरु

राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच विवाद हुँदा हात हालाहाल भएको छ ।

यसरी मनाईयो १४औँ अन्तर्राष्ट्रिय हात्ती दिवस- फोटो फिचर

यहाँका सरकारी तथा निजी स्वामित्वका ६० वटा हात्तीलाई धान, चना, सख्खर, उखु, मेवा, स्याउ, केरा, गाजरलगायत २० भन्दा बढी परिकार

पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजन घुइँचो– तस्बिरहरु

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको छ । साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा

विपिन जोशीकी आमा र बहिनी इजरायल प्रस्थान, उच्च अधिकारीहरुसँग भेट…

पद्मा र पुष्पाको आज इजरायलका राजदूतले बिदाइ गरे । राजदूतले उनीहरुले उच्च ओहोदाका इजराइली कर्मचारी, आर्मी र नेताहरूसँग भेटघाट गर्नुहुनेछ

बसन्तपुरमा लाखेनाच- फोटो फिचर

बिशेष गरेर लाँखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।

वसन्तपुर दरबार क्षेत्रमा गाईजात्रा ( तस्बिरहरु)

नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो इलाकामा परिक्रमा

जनैपूर्णिमाको दिन गोसाइँकुण्ड- फोटो फिचर

समुद्री सतहदेखि ४ हजार ३०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड धुञ्चे बजारहुँदै चन्दनबारी वा लौरीविनायकभएर पुग्न सकिन्छ ।

रक्षाबन्धन र जनैपूर्णिमाको देशैभर रौनक (फोटो फिचर)

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।