© 2023
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिनुभएको छ। समकालीन नेपाली सिनेमाका चर्चित ९ जना कलाकारले प्रधानमन्त्री कार्कीलाई बुधबार बालुवाटारमा भेटी भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न भन्नुभएको हो। ‘सरकारसँग हामी केही माग्न आएका होइनौँ,’ उहाँहरूको भनाइ

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ घर कार्यलयहरु झिलिमिली बत्तीले सजाइएको छ । जसका कारण मुलुकका बिभिन्न भाग नजिकका डाँडाहरुबाट मनमोहक

नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी अर्थात् तिहारको पहिलो दिन धनतेरस पर्व मनाइएको छ

तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ ।

पाथीभरा पर्वतको शिखरनजिक अवस्थित तीर्थस्थलमा मानिसहरु हिँडेरै पुगिरहेका छन् । कतिपय भक्तजन बोकाएरै भए पनि दर्शन गर्न पुगिरहेका छन् ।

बाढी, पहिरोमा परेर २ हजार २३ घर परिवार विस्थापित भएका छन् भने १९ पशुचौपायाको मृत्यु भएको छ । १९१ घर

यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ ।

लायकू दरबारबाट भुईफसी, विभिन्न पुरातात्त्विक हातहतियार अनि ढालहरूसहित गुठीयारहरू निस्किएर लायकू, ईनायलाछी, दिगुभैरव परिक्रममा गरी बालकुमारी मन्दिर परिसरमा भुईफसी काट्ने

दशैकाे मुख्य दिन आज बिहानैदेखि जमरा ल्याउने, आ–आफ्ना काम गर्न मानिसहरु छाता ओढेरै भए पनि गरिरहेका छन् ।

जात्रा, नाचगान, र वार्षिक अनुष्ठानहरूले यो क्षेत्रलाई जीवित संग्रहालयको रूपमा उभ्याएकोछ । यहाँको ढुङ्गा, काठ र गजुरमा नेपालकै सम्पूर्ण पहिचान

आज महानवमी । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) नेपालीहरुको घर आँगनमा आइसकेको छ । कर्मथलो बनाइरहेकाहरु अहिले गाउँ

मंगलवार मध्यान्ह आर्यतारालाई कुमारी आसनमा विराजमान गराइएको हो । साढे दुई वर्षीया आर्यातारा केशचन्द्र पारावर्त महाविहार इन्तुबहालकी कुलपुत्री हुनुहुन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ ।

विभिन्न चोक चोकमा लिङ्गे पिङ हालेको देख्न सकिन्छ । साना बालबालिकादेखि किशोर किशोरीहरुसम्म पिङ खेल्न चोक चोकमा हँसिलो अनुहारका साथ

नेपालीहरुको महान पर्व विजया दशमीको लागि घर जानेहरुको घुइँचो लागेको छ ।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबार मर्मत गर्न त्रिपालले छोपिएको छ ।

गाउँका बालबालिकाले बाँसको ठूलो पिङमा उफ्रिँदै दशैंको मजा लिनथालेका छन् । घर रंग रोगन गर्ने चटारो देखी बाटो घाटो सामुहिक

काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ ।

क्षेत्रपाटीको चाक्सीबारीस्थित उनको घर प्रजातान्त्रिक इतिहासकै धरोहर हो । राण शासन विरुद्ध लड्दा उनी यही घरबाटै जेल परेका थिए र