© 2023
काठमाडौँ । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा कुशल भुर्तेलको आक्रमक ब्याटिङमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको छ । १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर आफ्नो लक्ष्य पुरा गर्यो । नेपालको लागि कुशल भुर्तेलले शानदान अर्धशतक बनाए । उनले २७ बलमा ६ चौका र २ छक्काको

रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपल्ट ग्वार्काे ललितपुरस्थित किस्ट मेडिकल कलेजमा एकै व्यक्तिमा एकैचोटी मिर्गाैला र कलेजो प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको छ ।

प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर लेखिएका

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी

भ्रमणका क्रममा सोमबार उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । आगामी मङ्गलबार अपराह्न ४ः०० बजे उहाँले सङ्घीय

कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा आयोजना गरेको छ

यो झिलिमिलीले तिहार आइसक्यो भन्ने लाग्छ । संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ ।

उद्धार गरिएका गाइवाच्छालाई पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा गोठाटारमा रहेको करीव ७० रोपनी पाखो जमिन जमिनलाई सम्याएर तारवारले घेरी गोठ

राउण्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगितामा अपराजित रहँदै नेपाल फाइनलमा पुगेको हो । यता, युएई भने अन्तिम खेलमा हङकङसँग भारी रनको

त्यस अवसरमा उनले बशन्तपुर नेपालका मात्र नभएर भारतका र विशेषगरी भारतको उत्तर प्रदेशका नागरिकको पनि एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने

जाडो मौसममा हिमशृंखलामा परेको हिउँ र टलक्कै टल्केको हिमालको दृश्यले जो कोहीको मन मोहित पार्दछ।

नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य

नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनलमा युएइलाई डकवर्थ लेविस मेथडमा १९ रनले हराउदै उपाधि जितेको थियो ।

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा

आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दशैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएको हो ।

काठमाडौँ । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।