२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
योग शिविरमा सर्वसाधरणको सहभागीता (फोटोफिचर)

दमौली । बिहीबार दमौलीस्थित खुला मैदानमा छैटौ राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले योग शिविर आयोजना गरेको छ । शिविर एक सातासम्म सञ्चालन हुने जनाएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

पाँचखालमा आलु खेतीको लागि किटनाशक औषधि छर्दै किसान (फोटोफिचर)

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल आलु खेतीका लागि प्रख्यात छ । पाँचखाल नगरपालिकाको तामाघाटस्थित किसानले आलु खेती गर्दै आएका छन् ।

पमरिया र जटजटिन लोकनृत्य प्रस्तुत गर्दै सखी बहिनपा मैथिलानी (फोटोफिचर)

जनकपुरधाम । मकर सङ्क्रान्ति पर्वका अवसरमा सखी बहिनपा मैथिलानी समूहद्वारा आयोजित उत्सवमा सहभागीहरु पमरिया र जटजटिन लोकनृत्य प्रस्तुत गर्दै ।

सिरेमिक भाडाहरुमा झुम्मिदै ग्राहक (फोटोफिचर)

भक्तपुर । भक्तपुर नगरपालिका वडा-४ का र्सिजन पराजुलीले माटोको भाडा बनाएर आफ्नै व्यवसाय स्थापित गरेका छन् । पोट्रीरोडमा सिरेमिक भाडाहरुको पोट्री

५३०९ जनाको पिसिआर परिक्षणमा ४८८ जनामा संक्रमण पुष्टि

काठमाडौं । सोमबार देशभर ४८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोशालामा ५३०९ जनाको

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस यसरी मनाईयो (फोटोफिचर)

काठमाडौं । सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । बि.सं. १७७९ पौष २७ गते

पृथ्वी जयन्तीः जङ्गी अड्डामा पृथ्वीनारायण शाहको सालिकमा सलामी तथा सम्मान…

काठमाडौं । ''पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७'' को अवसरमा जङ्गी अड्डास्थित पृथ्वीनारायण शाहको सालिकमा सलामी तथा सम्मान अर्पणका साथै

कपिलवस्तु चोक चोकमा डमी प्रहरी (फोटोफिचर)

चन्द्रौटा । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले शिवराज नगरपालिका–५ चन्द्रौटा चोकमा राखिएको डमी प्रहरी, दुर्घटना न्यूनीकरणको लागि विभिन्न चोक चोकमा ट्राफिक

घाम लागेपछि खुल्यो धौलागिरि हिमाल (फोटोफिचर)

बलेवा । केही दिनयता बदली रहेको आकाश खुलेसँगै बुधबार बिहान बागलुङ बजारको काखमा देखिएको धौलागिरि हिमाल ।  

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली…

गोरखा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा । मंगलबार गोरखा दरबारको

जुम्ला बजारबाट देखिएका सेताम्य डाँडापाखाहरु (फोटोफिचर)

जुम्ला बजारबाट देखिएका सेताम्य डाँडापाखाहरु  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ जसले देशभर सामान्य बदली

हुम्लामा भारी हिमपात (फोटोफिचर)

सिमकोट । हुम्लामा भारी हिमपात । आइतबार अपराह्नबाट हिउँ पर्न थालेपछि यहाँको जनजीवन  कष्टकर भएको छ । 

आज रारा लेकमा हिमपातपछि यस्तो देखियो (फोटोफिचर)

काठमाडौं । आज बिहानको हिमपातपछि मुगुको रारा लेकमा सुन्दरता थपिएको छ । पुष महिनाको चिसोमा यस्तो दृश्यले मानिसलाई निकै नै मनमोहक

नेपाली अभिनेता भुवन केसी पोखरामा घुम्दै (फोटोफिचर)

काठमाडौं । नेपाली अभिनेता भुवन केसी यतिबेला पोखरा पुगेका छन् । उनले आफु घुमेको फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

राष्ट्रिय सभा सदस्यहरुको यसरी गरियो स्वाब संकलन (फोटो फिचर)

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुको कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।   राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबार (भोलि)बाट

‘सरकार तिमी कहाँ छौ, हामी किसान यहाँ छौं’ (फोटो फिचर)

काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरु विगत १५ दिन देखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन

राजसंस्था र हिन्दु राष्ट्रको माग गदैं राप्रपाले काठमाडौंमा निकाल्यो मोटरसाइकल…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गदैं

​​​​​​​हाम्रो टीम नेपालले यसरी बाड्यो न्यानो ब्लाङ्केट (फोटो फिचर)

काठमाडौं । कोभिड–१९ का कारण रोजगारी गुमाई भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य

प्रचण्ड-नेपाल समूह नाराबाजी गर्दै हिँड्यो माइतीघरबाट निर्वाचन आयोगतिर (फोटो फिचर)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहले माइतीघर मण्डलाबाट संसद विघटन विरुद्धको आन्दोलन शुरु