२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?
ऋषिपञ्चमी

ऋषिपञ्चमीको अवसरमा पशुपतिमा मंगलबार पञ्चमी पूजा गर्दै हिन्दु महिलाहरु । तस्वीर : पिजन

निरास खेलाडी

गोल गर्न नसकेपछि नेपाली फुटवल टिमका खेलाडी आइतबार अफगानिस्थानसँग पराजित भएपछि त्रिपुरेश्वस्थित फुटवल चौरमा लडेको अवश्थामा । तस्वीरः पिजन

प्रविधि चासो

बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु प्रविधि मेला क्यान सफटेकमा नेपाल टेलिकमको इन्टरनेट लिन आएका ग्रहकहरु । तस्वीर : पिजन

साफ फुटवल

सोमबार दशरथ रंगशालामा भएको साफ फुटवल खेलमा माल्दिभ्सका खेलाडी श्रीलंका विरुद्ध गोल गर्दै । माल्दिभ्सले श्रीलंका विरुद्ध १० गोल गयो

राजधानीको टेकुस्थित हेल्मेट शोरुम

राजधानीको टेकुस्थित हेल्मेट शोरुममा हेल्मेट किन्ने ग्रहकको प्रतिक्षा गर्दै व्यापारी युवतीहरु ।

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ

ललितपुरका एक बृद्ध आइतबार विहान चौतारीमा बसेर हुक्काबाट तमाखु खाँदै । यस्ता हुक्का तमाखुको चलन गाँउघरबाट लोप हुन लागेका छन्

आजकलका केटाहरु

काठमाडौंको वसन्तपुरमा मुकुण्डो पसलमा फफिदै युवाहरु

काठमाडौंका घाँसी

राजधानीको टुँडिखेलबाट घाँस काटेर सिंहदरवार हुँदै गन्तव्यतर्फ जाँदै काठमाडौंका किसानहरु ।