© 2023
महाधिबेशन स्थगित गरिएको विरोधमा नेविसंघका कार्यकर्ताले मातृ पार्टी नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यलय सानेपामा दिएको मौन धर्ना ।
काठमाडौंको न्यूरोडमा जथाभावी पार्किङ गरिएका मोटरसाईकल नियन्त्रणमा लिईदै । एक हजार रुपैयाँ जरिवाना तिरेपछि मात्रै महानगरपालिकाले मोटरसाइकल फिर्ता गर्ने गरेको
अष्ट्रेलियाको मेलबर्नमा भएको नेपाल फेष्टिबलमा फहराइरहेका नेपाली झण्डा । तस्वीरः अनलाईन चौतारी
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको पहलमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा बसेको प्रमुख तीन दलको बैठक ।
नेपाल–भेनेजुयला सोलीडारीटी नेटवर्कले काठमाडौंको जनसञ्चार अभियानमा कार्यक्रम गरी उनको सम्झना गरियो
राजधानीमा सोमबार नेकपा–माओवादीलगायत ३३ दलीय मोर्चाले गरेको आम हड्तालकोपछि सरकारले उपलव्ध गराएको सुरक्षामा चलेको साझा यातयात
राजधानीमा सोमबार नेकपा–माओवादीलगायत ३३ दलीय मोर्चाले गरेको आम हड्तालको विरुद्ध प्रर्दशन गर्दै विवेकशील युवा समूहमा युवाहरु ।
शुक्रबार निर्वाचन आयोग परिसरबाट संविधानसभा निर्वाचनका लागि देशका विभिन्न जिल्लामा लैजान तयार पारिएको निर्वाचन सामाग्रीहरु
ललितपुरको फुटपाथमा शुक्रबार अमेरिकी लोटरी भिषा डिभि भर्न बसेकी युवती । गएको अक्टोवर २ देखि नेपाललगायत विभिन्न देशहरुका डिभि खुलेका
दोश्रो संविधानसभा निर्वाचनका लागि मतदाता शिक्षा दिने अभियान अन्र्तगत निर्वाचन आयोग परिसरमा बुधबार ललितपुरको प्रभात माविका विद्यार्थीहरु नमूना मतदानमा भाग