© 2023
काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा चहलपहल बढेको छ । सेनाले शीतल निवास र आसपासका क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ । सडकका दुवै तर्फका लेनमा सेनाले तारवार लगाएको छ भने शीतल निवास छिर्ने गेटमा ब्यारिकेड राखेर सुरक्षा दिईरहेको छ । राष्ट्रपति पौडेलले नयाँ सरकार गठनबारे कानुविद्हरुसँग परामर्श गरिरहनु भएको छ

नेपाली सेनाले कफ्र्यु खुकुलो बनाएसँगै पसलहरुबाट सामान खरिद गर्न, अत्यावश्यकका काममा घर बाहिरि निस्किन दिएको छ ।

काठमाडौँ । मंगलबार भएको जेनजी आन्दोलनको क्रममा काठमाडौँ उपत्यकाको भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । प्रदर्शनका क्रममा आन्दोलनकारीले नयाँ

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । यद्यपि, क्षति पुगेका संरचनामा भने अझैपनि कहिँकतै आगो बलिरहेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जेनजी पुस्ताले बिहानैबाट प्रदर्शन गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिनको ४ बजेदेखि आज राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कफ्यु आदेश जारी

लिस्बन । पोर्चुगलको स्याउ खेतीको इतिहास निकै लामो र समृद्ध मानिन्छ । विशेष गरी मिन्हो, ट्रास–ओस–मोंन्तेस र रिबाटेजो ई ओएस्टे

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशअवतारलगायत, महाकाली,

मेलबर्न, अष्ट्रेलिया । नेवा गुथी, मेलबर्नको आयोजनामा अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रमा पहिलोपटक इन्द्र जात्रा (येन्या पुन्ही) महोत्सव भव्यताका साथ सम्पन्न

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको सनराइज सभा हलमा महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।

बिहीवार विहान १०ः३१ बजे पूजाआज होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरुले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएसँगै काठमाडौंमा विधिवत

लिस्बन: भरिभराउ हलभित्र नेपथ्यको कन्सर्ट चल्दै गर्दा कतिपय दर्शकका आँखामा आँसु बगिरहेको थियो । ‘गायक अमृत गुरुङले अभिभावकजस्तै सम्झाइरहँदा घर सम्झेर रोएका हुन् उनीहरू,’ आयोजक टोलीका विकास

इतिहासकै सबैभन्दा ठूलो यो परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरूलाई बोलाएका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली

प्रश्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ ।

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति

ललितपुर । सिजन मिडियाले विभिन्न व्यावसायीक क्षेत्रमा क्रियाशीलसँगै समाजमा योगदान पुर्याएका व्यक्तिहरुलाई एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा विद्यालयका बस सडकमा र्याली निकालेका हुन् ।

काठमाडौँ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज गौरा पर्वका अवसरमा काठमाडौँको बुढानीलकण्ठस्थित आफ्नो निवासमा खेलेकी छिन् । शनिबार भित्र्याएको गौराको

चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गर्नुभएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. ३ को चुनावमा आफ्नो उम्मेदवार