२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको छ । बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, डा‍ शेखर कोइराला, सुजता कोइरालालगायतका पदाधिकारीहरु सहभागी छन् । बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत समसामयिक राजनीतिक घटनाक्रमहरूका

पूर्वराजालाई पार्टी अध्यक्ष बनाउन राप्रपालाई देउवाको सुझाव

उहाँले भन्नुभयो ‘बरु राप्रपाले पार्टी सभापति (अध्यक्ष) बनाए हुन्छ । पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको

अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड

दमौली। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस तनहुँ

लोकतान्त्रिक अपांग संघको निर्वाचनमा सत्ताको दुरुपयोग भयो: नेता घिमिरे

यस्तो अनुचित निर्वाचन गराउने निर्देशक समिति र अग्रगामी नारा उराल्ने पार्टी नेताहरुप्रति गम्भीर खेद प्रकट गर्दछु।

पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री

उहाँले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था हुँदैन भन्नुभयो । राज्यले उहाँहरुलाई मानसम्मान गर्नु ठीक हो तर सुविधा भने दिननहुने बताउनुभयो

मुलुक विकासको मार्गमा अघि बढिरहेको छ-गगन थापा

राजनीतिक दलसँगै तीनै तहका सरकारले नागरिकका कुरा सुनेर असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले आमनागरिकले पनि यही

‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व कांग्रेसले गर्दै आएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको १५औँ

समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्छ : सभापति देउवा

ललितपुर। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस

नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ

पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउने गरिएकामा पार्टी सम्बद्ध व्यक्तिले भ्रष्टाचार गर्नसक्ने तर कुनै पनि सङ्गठनले गर्न नसक्ने उहाँको भनाइ छ

जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ: सभापति देउवा

सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भूगोलको आवश्यकतामा आधारित रहेर सङ्घीयता कार्यान्वयन हुन नसकेको भन्दै सङ्घीयतालाई बलियो बनाउन कांग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने

राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र,कुनै माहोल देखेको छैन: सभापति देउवा

अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै माहोल मैले देखेको छैन, त्यो

‘कांग्रेस देश र जनताको पक्षमा काम गर्ने पार्टी हो’

काभ्रेपलाञ्चोक।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी रहेको बताउनुभएको छ । आज

नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा गर्जबहादुर गुरुङ

ललितपुर। नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा गर्जबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । यही फागुन २२ देखि 

लगानी भित्र्याउने वातावरण बनाउन कांग्रेस नेता डा कोइरालाको आग्रह

झापा। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीको लगानी भित्र्याउने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको

‘वर्तमान सरकारलाई सन्तुलित ढङ्गले अघि बढाएर लैजानुपर्छ’

पार्टी र सरकारबीच समझदारी गरी सुदृढ दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले कांग्रेसभित्र बृहत् एकता जरुरी रहेको बताउनुभयो । जनताको

परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयोः परराष्ट्रमन्त्री

जस्तो कि बंगलादेशमा मेडिकल पढ्न गएका विद्यार्थीलाई समस्या परेपछि मात्र त्यहाँ कति विद्यार्थी छन् भन्ने कुरा थाहा भयो । तर

सबै दल मिलेर संविधान संशोधन गर्नुपर्छ : उपसभापति गुरुङ

तामेकोट समिटको समापनमा बोल्दै उनले पर्यटकीय क्षेत्रको ठुलो संभावना बोकेको यस क्षेत्रको सबै मिलेर विकास गर्नुपर्ने धारणा राख्नुभयो । ''गाउँ

विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ-शेखर कोइराला

उनले २०८२ भित्र पार्टीको महाधिवेशन सकेर २०८४ को आमनिर्वाचनमा एकताबद्ध भएर पार्टीलाई विजयी बनाउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित आफ्नै निवासमा आज अपराह्न ४ बजे