२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपाको चुनावी नाराः ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशमा सुशासन स्थापना गर्ने दृढ प्रतिवद्धतासहित विभिन्न संरचनात्मक तथा कानूनी सुधारका कार्यक्रम सार्वजनिक गरेको छ । राप्रपाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सार्वजानिक गरेको घोषणापत्रमा ‘बरु नष्ट हुन्छौ, भ्रष्ट हुँदैनौ !’ भन्ने मूल मन्त्रका साथ सुशासनको कार्यक्रम अगाडी सारेको हो । घोषणापत्रमा  उच्चस्तरीय

हाम्रो पार्टी कसैको जुठो खाएर बनेको होइन: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर बनेको

अधिवक्ता स्वागत नेपाल, पत्रकार गजेन्द्र बुढाथोकी राप्रपा प्रवेश

उहाँहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा नेपाललाई राप्रपामा स्वागत गर्नुभएको छ।

स्वागत नेपाल राप्रपामा प्रवेश गर्दै, झापा २ बाट उम्मेदवार बन्ने

चर्चित राजनीतिक एवं अधिवक्ता स्वागत नेपाल राप्रपामा प्रवेश गर्न लाग्नु भएको छ ।

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता– तस्बिरहरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच लामो समयदेखिको विभाजन अन्त्य गर्दै पार्टी एकता भएको

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकताको सहमति

आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजावादी शक्तिहरूको एकताले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।

मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो:…

उहाँले सबै शक्तिबीचको समझदारीमार्फत नै देशलाई अगाडी बढाउन सकिने उल्लेख गर्नुभयो । हाल मृत अवस्थामा रहेको संविधानलाई व्युताएर मुलुकमा थप

राप्रपाले ज्ञानेन्द्र शाहीको कमाण्डमा मंसिर २३ गते बृहत् जनप्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रवक्ता ज्ञानेन्द्र शाहीको कमाण्डमा मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने भएको छ ।

राजा, राजनीतिक दल र जेन्जी लगायतका सम्मिलित सर्वपक्षीय सम्मेलनको पहल…

आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणका लागि

राजेन्द्रलाई कमलको धन्यवाद

अब ढिलो नगरी एकता प्रक्रियालाई टुङ्ग्याऔँ र भ्रष्टाचारको अन्त्य,सुशासनको प्रत्याभूति एवं हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापना गर्न देशव्यापी अभियान सुरु

विकृत वामपन्थको एकता चरम अवसरवाद: राप्रपा सहायकमन्त्री खड्का

काठमाडौं ।राप्रपा सहायकमन्त्री बिजय खड्काले नयाँ सम्झौतामा नगइ देशले उपयुक्त निकास पाउने बताउनु भएको छ । सामाजिक संञ्जाल मार्फत खड्काल

जेन्जी समूह, राजनीतिक दलहरू र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा…

अहिलेको आन्दोलनको मुख्य पक्ष जेन्जी समूह, विभिन्न राजनीतिक दलहरू र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा नविन समझदारी गरेर कसैले नहार्ने

जेन-जीका माग पूरा नगरी संसद पुनःस्थापना गर्नु हुँदैनः ज्ञानबहादुर शाही

जेन जीका माग पूरा नगरीकन संसद पुनःस्थापना गर्नु हुँदैन । जेन जीको अहिलेको माग भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो,

लिपुलेक व्यापार मार्ग सहमति खारेज गर्न राप्रपाको माग

काठमाडौं। भारत र चीनबीच हालै लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सहमति भएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले

राप्रपा युवा संगठनको अधिवेशन बिथोलिएपछि राणा पक्षद्वारा समानान्तर कमिटी घोषणा

राप्रपा युवा संगठनको काठमाडौं अधिवेशन बिथोलिएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् ।

राप्रपा युवा संगठनको अधिवेशनमा दुई पक्षबीच हात हालाहाल – तस्बिरहरु

राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच विवाद हुँदा हात हालाहाल भएको छ ।

राप्रपा अध्यक्ष लिङदेनले भेटे रविलाई, के भयो कुरा ?

देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा

‘राप्रपा विभाजन तागत कसैसँग छैन, पार्टीको निर्णय चित्त नबुझे महाधिवेशनबाट…

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताउनुभएको छ । अध्यक्ष लिङदेनले पार्टीभित्र हाल देखिएको

रवीन्द्र र धवललाई धरौटीमा रिहा गर्ने आदेश उच्च अदालतबाट सदर

सो आदेशविरुद्ध सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो। तर उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई यथावत् राख्दै मिश्र र

पाँच नेताहरूमाथि कारबाहीबारे निर्वाचन आयोगद्वारा राप्रपासँग जवाफ माग

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच जना नेताहरूमाथि गरिएको कारबाहीबारे सो पार्टीलाई पत्राचार गरेको छ । पाँच