१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिन्धुपाल्चोकमा एसलाई संकट: कर्माचार्य कार्यकर्ता सहित एमालेमा फर्किए

सिन्धुपाल्चोक । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य एक सयभन्दा जिल्ला तथा पालिकास्तरीय नेता कार्यकर्तासहित एमालेमा फर्किएका छन् । कर्माचार्यलाई हिजोमात्रै नेकपा एसले पार्टीबाट कारबाही गरेको थियो । एमाले फर्किएका नेता तथा कार्यकर्तालाई महासचिव शंकर पोखरेल,बागमती प्रदेशका इन्चार्ज गुरु बराल,स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको

प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित रह्यो:…

‘अहिलेका प्रधानमन्त्री अस्ती भर्खर भारत जानुभयो । कुन–कुन सम्झौंता गर्नुहुन्छ, केही पनि बताउनु भएन यहाँ । जे गर्नुपर्ने, त्यो केही

राष्ट्रिय हितको लागि सरकारसँग मिलेर जान तयार छौँ: अध्यक्ष ओली

ओलीले सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निर्णय तथा सन्धि सम्झौता गर्ने विषयलाई भने आफूहरुको समर्थन नरहने बताए

मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन जनमत पार्टीको…

काठमाडौँ । जनमत पार्टीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

शाक्यसंग सम्वाद: ​​​​​​​यस्तो रह्यो मदन भण्डारीसँगको अनूभव र अनुभूति

काठमाडौँ । तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री गोपाल शाक्यले मदन भण्डारीसँग भएको पहिलो भेटदेखि उहाँसँग सहकार्यको दशकौँ

माओवादी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ । कमलादीस्थित नेपाल

निजी निवासमा राष्ट्रपति पौडेल -फोटो फिचर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएपछि पहिलो पटक निजी निवास बोहोराटार पुग्नु भएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल

गौर हत्याकाण्ड: गृह सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रधानमन्त्रीको…

विसं २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा दिउँसो १:४५ बजे तत्कालीन नेकपा माओवादीले गरेको सभामा उपेन्द्र यादव नेतृत्वको

एमाले अध्यक्ष ओलीबाट क्रिकेटर मल्ललाई उर्जाशीलता र सक्रियताको लागि शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई अझै उर्जाशीलता र सक्रियताको लागि शुभकामना दिनु

न्यायाधीश बिनाको न्यायालय चलाउनुपर्ने अवस्थामा छौँ: प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्को संरचनामा पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले न्याय परिषद्को संरचनाका कारण पनि न्याय सम्पादनमा कतिप

चार संवैधानिक पदमा नियुक्तीका लागि सार्वजनिक सूचना

संवैधानिक परिषदको सचिवालयले पाँच संवैधानिक निकायका प्रमुख एवं सदस्य पदका लागि आवेदन दिन सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्य नेकपा एसबाट निष्कासित

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)ले पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको छ ।

अहिले विचौलिया बर्बराउँदै हिँडेका छन् ,उनीहरूको भूमिका नगन्य छ: प्रधानन्यायाधीश…

अहिले विचौलिया बर्बराउँदै हिँडेका छन् । उनीहरूको भूमिका नगन्य छ । न्यायलाई छिटो, छरितो बनाउनुपर्छ भन्ने छ तर न्यायाधीशको कमी

सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसदमा सुन्नुपर्छ: महामन्त्री…

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ

सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्छ: सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बतानुभएको छ । शुक्रवार राज्य

माओवादी केन्द्रीय समितिमा थपिए २२ महिला सदस्य

काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा २२ जना केन्द्रीय सदस्य थप भएका छन् । बुधबारदेखि काठमाडौँमा जारी केन्द्रीय समिति बैठकले पार्टीको

सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीलाई अन्यत्र पठाइन्छ: मन्त्री मोदी

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा

राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छ: चित्रबहादुर केसी

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न माग गर्दै…

काठमाडौं । संक्रमणकालिन न्यायसम्बन्धि कानूनलाई संशोधन गर्न संसदमा विचाराधिन विधेयकका त्रुटीपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ ।