१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशी प्रदेश : सत्ता जोगाउन एमालेको आज अन्तिम कसरत

काठमाडौँ । विश्वासको मत लिने भन्दै बिहीबारका लागि बोलाइएको बैठकबाट कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की बाहिरिएपछि  बैठक स्थगित भयो । फलस्वरुप विश्वासको मत लिने अवस्था भएन । आफूले विश्वासको मत नपाउने अवस्था सिर्जना भएपछि बैठक छल्ने नियतले कार्की बाहिरिएका बाहिरिनुभएको थियो । त्यसअघि बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन

उद्यमीलाई धितोमा होइन परियोजनामा ऋण दिनुपर्छः अध्यक्ष ओली

चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताएका छन् ।

सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (एमाले)ले पार्टी सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रचार तथा प्रकाशन विभागका

समाज रुपान्तरणको अभिभारा पूरा भइसकेको छैन: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रुपान्तरणको अभिभारा पूरा भइ नसकेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा मदन भण्डारीको ७२ औं

संवादका लागि हरबखत तयार छौं, तर हिंसा मान्य छैन– योगेश…

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूमाथि भएको पहिचानवादीहरुको आक्रमणको प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका

इलाममा योगेश भट्टराईलाई पहिचानवादीले देखाए कालो झण्डा

काठमाडौं ।नेकपा (एमाले) का सचिव सांसद योगेश भट्टराईलाई बिहीबार इलाममा कालो झण्डा देखाइएको छ। ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा

सपनामा पनि एमालेकै नाममा भाषण गरेको देख्छु– राजेन्द्र राई

उनले एमालेसँग विश्वासको मतको समर्थन मात्र नभएर पार्टि मिलाउन मन भएको जिकिर गरे ।

विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरुको लहर चलेको छ:…

उहाँले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भएपनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताउनुभएको

प्रचण्ड सरकारका ६ महिनाको उपलब्धि यस्तो छ– पूर्णपाठसहित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले ६ महिनामा भएका उपलब्धिहरु ७७ बुँदामा सार्वजनिक गरेको छ ।

प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस्: उपप्रधानमन्त्री…

चीन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने

अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत्– मुख्यमन्त्री कार्की

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आफूले अध्यादेशबाट ल्याएको बजेट संविधानसम्मत् भएको बताउनुभएको छ ।

कोशी प्रदेश: विश्वासको मतमा जसपा तठस्थ बस्ने

विराटनगर । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव गर्नुहुने विश्वासको मतका बारेमा तटस्थ बस्ने

ललिता निवास प्रकरण: गैरकानूनी थुनामा राखिएको दाबी गर्दै तीन आरोपित…

ललिता निवासको जग्गा प्रकरणमा मुछिएका तीनजना आरोपित गैरकानूनीरुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् ।

सरकारको सार्थक प्रयासले ऊर्जामा ‘डिस्टिङ्सन’

काठमाडौँ । सरकारको सार्थक प्रयासका कारण मुलुकको ऊर्जा क्षेत्रमा एकपछि अर्को उल्लेख्य सफलता हासिल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ: गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताउनुभएको छ ।

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म

विश्वासको मत माग्दै विपक्षी दललाई मुख्यमन्त्री कार्कीको पत्र

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै विपक्षी दललाई पत्र पठाउनुभएको छ । कोशी प्रदेशसभाको कार्यसूचीअनुसार आज

कोशी प्रदेश: मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि प्रदेश सभामा बजेट अध्यादेश…

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रस्ताव पेश गर्नुभन्दा अघि प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी अध्यादेश पेश हुने

समलिंगी विवाहले विकृति ल्याउँछ: कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिंगी विवाहले समाजमा विकृति ल्याउने बताउनुभएको छ । सर्वोच्च अदालतले बुधबार समलिंगी विवाह

गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्छ: ओली

उहाँले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताउनु भयो ।