© 2023
काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले पूर्वप्रधान्यायाधीश वा न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति नबनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णयप्रति कानून व्यवसायीहरुले आपत्ति जनाएका छन् । उनीहरुले यस्तो निर्णय न्यायिक र कानूनी जगतका लागि आत्मघाती हुने पनि बताएका छन् । अघिवक्ता ओम प्रकाश अर्यालले न्यूजपोलारसँग भन्नुभयो- सर्वोच्च बारको निर्णय न्यायिक र कानूनी

सामाजिक संञ्जालमा शर्माले लेख्नुभएको छ सभापतिलाई राष्ट्रपति बनाएर बरिष्ठ नेतालाई संसदीयदलको नेता र उपसभापतिलाई कार्यबहाक सभापतिको जिम्मेवारी दिनु उपयुक्त हुन्छ

सर्वोच्च अदालत बार एसोसिएसनको बैठकले नेपालको संविधानभन्दा बाहिर गएर पूर्वप्रधान्यायाधीश वा न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति नबनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु नहुने बताउनुभएको छ

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताउनुभएको छ ।

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनको मनोनयन नजिकिँदै जाँदा नेताहरूको दौडधुप पनि बढेको छ ।

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताउनुभएको छ ।

किमाथाङ्का । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताउनुभएको छ । राष्ट्रिय एकताको

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग चिनियाँ राजदूत छन सङले भेटवार्ता गर्नुभएको छ ।
सर्वोच्च अदालतमा स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाह गर्ने निर्णयविरुद्ध रिट परेको छ ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताउनुभएको छ ।

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गर्नुभएको छ ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिभन्दा माथिको पद मानिएको राष्ट्रपतिको भूमिका सदा पार्टीगत रहेको

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली शहर बनाउने योजनाअनुसार काम भइरहेको बताउनुभएको छ । बुधवार ललितपुरमा नेपाल

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले विदेशीको ट्विटमा नेपालमा के राष्ट्रपति बन्ने भन्नेबारे पढ्नुपर्ने अवस्था लाजमर्दो भएको बताउनुभएको

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरुले काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद अरूण चौधरीको सांसद निलम्बन पद फुकुवा भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ ।