© 2023
काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की विजयी हुनु भएको छ । कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘नम्बर गेममा यसै हेर्दा शेरबहादुरजीकै बर्चस्व छ भन्ने देखिन्छ ।‘हामी कसरी जाने म शेरबहादुरजीसँग पनि कुरा गर्छु, पार्टीको
पोखरेलले सामाजिक संञ्जाल फेसबुकमार्फत भन्नुभएको छ, ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले

” उहाँले भन्नुभयो, “म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।”

स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गर्नुभएको छ ।

आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी

हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार छ सय ३९

काठमाडौं । बुबा वा आमा जो कोही एक जनाकोबाट वंशजको आधारमा निजका सन्तानले नागरिकता लिन पाउने जानकारहरुले बताएका छन् ।

काठमाडौं । विदेशीसँग विवाह गर्ने नेपाली नागरिकका सन्तानले अंगीकृत नागरिकता प्राप्त गर्नसक्ने छन् । अधिकारकर्मी एवं अधिवक्ता देचेन लामाले भन्नुभयो

काठमाडौं । अधिकारकर्मीहरुले नागरिकता बनाउने प्रक्रिया सम्बन्धी जानकारी नहुँदा भोग्नुपरिरहेको कठिनाइका बारेमा सरकारले तदारुकता देखाउन जरुरी रहेको बताएका छन् ।

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मङ्सिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ ।

झापा । नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गर्नुभएको छ । राप्रपा अध्यक्षसमेत रहनुभएका उहाँले हल्दीबारी

काठमाडौँ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

स्याङ्जा–२ मा बुधबार राति ९ बजेदेखि मतगणना थालिने भएको छ ।

काठमाडौँ । पत्रकारिता पृष्ठभूमिका आठजना राजनीतिक दलका नेताहरू सङ्घीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुकुटे पुगेका छन् ।

नेपाली काँग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताउनु भएको छ ।

स्याङ्जा क्षेत्र नं. २ को मतगणना आज साँझदेखि सुरु गरिने भएको छ । मतगणना शुरु गर्नका लागि आज अपरान्ह ४

सुनसरी ४ को मतगणना सकिनै लाग्दा कांग्रेस उम्मेदवार सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ५८ मतले अग्रता बनाएका छन्