९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस उप-सभापति खड्का र समाजवादीका अध्यक्ष नेपालविच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपालको निवास कोटेश्वरमा आज भएको भेटमा दुवै नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिनुभएको थियो । भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा भएको उपसभापति खड्काको सचिवालयले जानकारी दिएको छ ।

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ । बुधबार बेलुकी

सरकार गठनका लागि सबै बिकल्प खुल्ला राख्ने माओवादीको निर्णय

सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढन सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने प्रष्टयाएको हो ।

जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् ।

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना

निर्वाचनको परिणाम सुखद् रहेन: राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गर्नु भएको छ । दलहरुमाथिनै प्रश्न

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ

आगामी संसद्को कार्यभार

संसदीय व्यवस्थामा राजनीतिक दलहरु सकभर संसद् बाहिरैको अँगेनामा खानेकुरा पकाउने प्रयत्न गर्छन् ।

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित हुनुभएको छ ।

स्याङ्जा–२ सङ्घ र प्रदेश दुवैमा कांग्रेसको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

दोलखामा सत्ता गठबन्धनकै अग्रता

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ ।

समाजवादीमा सकस: भुसालको बिज्ञप्ति प्रति न्यौपाने आपत्ति,खोले एकगल्ती छोपे तीन…

आज यत्रो कसरत पछि देशभरि कार्यकर्ताको बिरोध देखेर हतार हतार विज्ञप्ति गरेर छोप्न खोज्नु कति सर्मको कुरो हो।

अमेरिकी राजदूत संगको भेटबारे बालेन्द्र शाह र भीम रावलको जुहारी

हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर

हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएः निर्वाचन…

निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । 

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो: प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ

प्रतिनिधिसभा निर्वाचन: ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन ।

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता हुनेमा कुनै सत्यता छैन:…

उहाँले भन्नुभएको छ, “विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा भइरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र0 बीच तत्काल एकता

राप्रपा सरकारमा जाँदैन, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ: प्रवक्ता शाही

राप्रपाले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “संसद्को धज्जी उडाउने, नीतिगत भ्रष्टाचार गर्ने र बेथितिविरुद्ध सशक्तरुपमा

अरुले पर्खालबाहिर तयारी गरेका हुन्, दलको नेता मै हुन्छ: देउवा

उहाँले प्रधानमन्त्री देउवाको भनाई उद्दृत गर्दै भन्नुभयो, “रामचन्द्रजीलगायत अरु पर्खालबाहिर दौडिएका हुन्, अबको प्रधानमन्त्री र दलको नेता मै हो ।”

संसद्मा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको