९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तेह्रथुमबाट कांग्रेसकी सीता गुरुङ विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी छन्। निर्वाचन आयोगका अनुसार गुरुङले नेकपा (एमाले) का विजय सुब्बालाई एक हजार ७९ मतले पराजित गरिन् । उनले १९ हजार ७०२ मत ल्याई विजयी हुँदा सुब्बाले १८ हजार ६२३ मत पाएका छन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न

निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म

रूपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल निर्वाचित

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित हुनुभएको छ ।

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रबिष्ट तथ्याङ्कअनुसार एमालेले

कपिलवस्तु–३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

कालीकोटमा माओवादी केन्द्रका शाही विजयी

कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का नगेन्द्र

महोत्तरी–३ बाट महन्थ ठाकुर विजयी

महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

गाउँगाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्नः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन

सङ्खुवासभामा कांग्रेसका खड्का विजयी

सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको छ । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर

बाजुरा घटनामा आयोगको अनुसन्धान सुरू

राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा दुई व्यक्तिको मृत्यु भएको घटनामा अनुसन्धान सुरू

स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी

स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ ।

रामेछाप–१(१)मा श्रेष्ठ निर्वाचित

। रामेछाप–१(१)मा तारानारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ ।

दलप्रति वितृष्णा बढ्योः अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गर्नुभएको छ ।

मोरङ ३ मा कांग्रेसका सुनिल शर्मा निर्वाचित, भानुभक्त ढकाल र…

मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सुनिल कुमार शर्मा विजयी भएका छन् ।

राप्रपा राष्ट्रिय पार्टी बन्यो, समानुपातिकमा तीन लाख मत ‘क्रस’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । प्रतिनिधिसभाको समानुपातिकमा तीन लाख मत कटाएसँगै राप्रपा राष्ट्रिय पार्टी

भीम रावल भन्छन् – ओलीजीले प्रचण्डलाई फकाउन सक्ने भए पार्टी…

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन सकेको भए

जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँ: अध्यक्ष लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले

२०७२ सालको संविधान र विवेकहीन हामी नेपाली मतदाता

यस्तोमा पनि सागर ढकाल जस्ता केही उम्मेदवार हारेर जितेका छन् । मुलुकमा व्याप्त चरम अव्यवस्थाको विरोधमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले

प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेले लिए प्रमाणपत्र

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि निर्वाचन आयोगबाट प्रमाणपत्र लिएका छन् ।