© 2023
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । केही परिणाम सार्वजनिक समेत भइरहेका छन् । यसपटकको निर्वाचनमा केही हेभिवेट नेताहरु पराजित भएका छन् भने केही नयाँ अनुहारले संसद्मा प्रवेश पाउँदैछन् । जारी निर्वाचनमा मुलुकको सुरक्षा प्रशासन चलाइसकेका केही नेतासमेत पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता बनाइराखेको छ । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका

सुनसरी क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेत विजयी भएका छन् ।

ओराली र उकाली यात्राका अभिन्न अङ्ग हुन् भने सफलता र विफलता जिन्दगीका अविभाज्य हिस्सा। म संसद भवन भित्र पुग्न नसके

संसद्मा सबैभन्दा कम उमेरकी सोविता गौतम र सबैभन्दा ज्येष्ठ सांसद चित्रबहादुर केसीबीच भेट हुने भएको छ । २७ वर्षकी गौतम

यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको ३ प्रतिशतको अंकलाई थ्रेस होल्ड बनाइन्छ । अहिले

सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा (एमाले) का हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी ह्नु भएको छ ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर बराललाई पराजित गर्दे गुरुङ्ग बिजयी हुनु भएको हो ।

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित सुनिश्चित भएको छ ।

नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान ३४ हजार ९५९ मतप्राप्त गर्दै निर्वाचित हुनु भएको छ ।

धनुषा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुली कुमारी महतो ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुनु भएको

दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त

सिन्धुपाल्चोक । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ मा पहिलोपटक नेपाली कांग्रेसलाई विजयी गराएका छन्

काठमाडौं। बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी हुनु भएको छ । उहाँले खानेपानीमन्त्री एवं

गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको

बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह २० हजार २५१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले) का

कास्की–३ मा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका दामोदर पौडेल विजयी हुनु भएको छ ।

नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।उहाँहरु बीच ४७

सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गरेका छन् ।