२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ८५ पुग्यो

काठमाडौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ८५ पुगेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा आज साँझसम्म प्राप्त विवरणानुसार लुम्बिनी प्रदेशबाहेक छवटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ केन्द्रमा मतदान स्थगन भएको हो । तीमध्ये कतिपयमा पुनः निर्वाचनको मिति

भक्तपुरमा नेमकिपाको अग्रता कायमै

भक्तपुर । भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १ देखि ३

ललितपुर महानगरमा चिरीबाबु महर्जनको अग्रता

ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ ।

काठमाडौँ अपडेटः बालेन्द्र शाह ४०२ मतका साथ अग्रस्थानमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ

व्यास–८ को दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने

तनहुँको व्यास नगरपालिका–८ स्थित दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द

Nepali Congress
तारकेश्वर नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज

नेपालगञ्ज– २३ मा कांग्रेस विजयी

नेपालगञ्ज । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा

Nepali Congress
शुक्लागण्डकी नगरपालिकामा कांग्रेसको अग्रता

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक मतपरिणामअनुसार नगरप्रमुखमा काङ्ग्रेस उम्मेदवार कृष्णराज पण्डितले ५०९ मत

Nepali Congress
भक्तपुरको तीन नगरमा कांग्रेस र एकमा नेमकिपाको अग्रता

भक्तपुरः भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् । नेकपा

चन्द्रागिरिमा एमालेको अग्रता

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको आज दुई

भरतपुरमा रेनु दाहाललाई झिनो अग्रता

यस पटकको स्थानीय चुनावको केन्द्रका रूपमा चर्चा पाएको चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता

सुदुरपश्चिम प्रदेशमा कांग्रेस अगाडि, पछ्याउँदै एमाले र माओवादी केन्द्र

धनगढीः सुदुरपश्चिम प्रदेशमा रहेका ८८ वटा स्थानीय तहमा मतगणनाका प्रारम्भिक विवरणहरु प्राप्त भइरहेका छन् । यी मतपरिणामका प्रारम्भिक रुझानले यस

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस उम्मेदवार पराजित

नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री एवम् शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ ।

मन्त्री प्रेम आलेको जोरायल गाउँपालिकामा एमालेको अग्रता

डोटीः नेकपा (एकीकृत समाजवादी)का नेता तथा पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा नेकपा एमालेले प्रारम्भिक अग्रता बनाएको छ ।

बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने

सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका किशोर राईको अग्रता

धरान उपमहानगरपालिकाका तीन वटा वडाको ५०० मत गणना गर्दा नगर प्रमुखमा गठबन्धनका उम्मेदवार किशोर राईको अग्रता कायमै रहेको छ ।

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा एमाले बिजयी

अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी हुनु भएकाृ छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका

काठमाडौं महानगरपालिका अपडेट: बालेनको अग्रता पछ्याउँदै स्थापित र सिर्जना

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । प्रारम्भिक मतगणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

डोल्पाको जगदुल्लाबाट नारासिंहले खोले माओवादीका लागि पहिलो खाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा पहिलोपटक खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिका

बुटवलमा कांग्रेसको फराकिलो अग्रता

बुटवल उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।