२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खोटाङमा बालेनको जित र हारमा खसीको बाजी !

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पद अहिले सर्वाधिक चासोको विषय बनेको छ । पाँच दलीय सत्ता गठबन्धन र नेकपा (एमाले) का लागि पनि प्रतिष्ठाको विषय बनेको यहाँको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाउँदै गर्दा यो महानगरपालिका मात्र नभई मुलुकभर यसको बढी चर्चा भएको छ । पछिल्लो

काठमाडौँ महानगरपालिका: बालेन २६०१, स्थापित १४२७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी बालेन शाहले २६०१ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो

भक्तपुरमा नेमकिपाले बनायो फराकिलो अग्रता

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको मेयर पदमा आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् ।

काठमाडौँ महानगरपालिका: बालेन २४५७, स्थापित १४२७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी बालेन शाहले २४५७ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेटअनुसार साहले करिब दोब्बर

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीको अग्रता

पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका १ मा नेकपा एमाले विजयी

भक्तपुर । सूर्यविनायक नगरपालिकामा वडा नं १ मा नेकपा एमाले बिजयी भएको छ । एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय

Nepali Congress
डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटी । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो

सप्तरीमा कांग्रेस र जसपा २/२ वडामा विजयी

सप्तरी । गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत यहाँका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ ।

ललितपुर १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी हुनुभएको

काठमाडौँ महानगरपालिका: बालेन २२३८ स्थापित १२१९

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी बालेन शाहले २०७१ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेटअनुसार साहले करिब दोब्बर मतले अग्रता

पोखरा मतगणना अपडेट:एकीकृत समाजवादीको अग्रता कायमै

मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाउनुभएको छ

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एमाले बिजयी

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित हुनुभएको छ । शेर्पाले २०२८ मत प्राप्त गर्नुभयो भने

चन्द्रागिरिमा कांग्रेसको अग्रता: वडा नं १ मा कांगे्रस र २…

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।शुक्रबार

Nepali Congress
गोसाईकुण्ड गाउँपालिका ४ मा कांग्रेस प्यानललै विजयी

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका ४ को वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु

बारामा कांग्रेस ३, एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी

बारा । निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन् । कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९

Nepali Congress
खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी

खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा कांग्रेसको अग्रता

ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता

पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ ।

शैक्षिक–सांस्कृतिक सम्बन्ध सुदृढ तुल्याउन नेपाल र भारतबीच पाँचवटा समझदारी हुँदै

लुम्बिनी। नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी हुने भएको छ

काठमाडौंको उपमेयरमा सुनिता तेब्बरभन्दा बढी मतले अगाडि

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ हजार ४४४ मत गणना सकिँदा एमालेकी सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी