२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी

गोरखा । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का गोविन्दप्रसाद भट्टराइले ३४१ मत

गन्यापधुरा र अमरगढीमा कांग्रेसलाई पछ्याउँदै कांग्रेस (बीपी)

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । यहाँ

म्याग्देमा एमालेको अग्रता

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता बनाएको छ । ६७९ मतगणना हुँदा एमालेका श्रीप्रसाद श्रेष्ठले ३२१,

बुटवल उपमहानगरः कांग्रेसको सुरुआती अग्रता, एमाले तेस्रो स्थानमा

बुटवलः बुटवल उपमहानगरपालिकामा प्रारम्भिक ३०० मत गणना हुँदा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो विवरण अनुसार, प्रमुखमा

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा एमाले टिम बिजयी

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ एमालेका सुरेन्द्र लामा बिजयी हुनु भएको छ । उहाँले ८४५ मत प्राप्त गर्नुभएको छ

भरतपुरमा बिहान ९ बजेपछि मतगणना सुरु हुने

चितवन । चितवनको भरतपुर महानगरपालिकामा अहिले बिहान ९ बजेबाट मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनु भएको छ । लामा १५८ मत ल्याएर लामा विजयी

मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी

मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेले लोकेन्द्रबहादुर घले विजयी हुनु भएको छ । घले ३२० महितसहित विजयी हुनु भएको हो ।

अध्यक्ष ओलीद्वारा मतदानमा भाग लिने मतदाताप्रति धन्यवाद ज्ञापन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका

पोखराको मतगणना भोलि मात्र हुने

पोखरा । पोखरा महानगरपालिकाको मतगणना भोलि बिहानबाट हुने भएको छ । शुक्रबार बेलुका अबेरमात्रै सबै वडाका मतपेटिका आउने सम्भावना रहेकाले

अपेक्षाकृत मत खसेन, १८ पालिकाका ४४ केन्द्रमा स्थगन

आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ । आयोगले ६८

विगतभन्दा बढी बदर हुनसक्ने प्रबल सम्भावना: जियोक

काठमाडौं । निर्वाचन पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति ९जियोक०ले उम्मेदवार नै नरहेका निर्वाचन चिह्नसमेत समावेश भएको मतपत्र रहेकाले

स्थानीय तह निर्वाचन: छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्को दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः

स्थगित निर्वाचन आइतबार हुने

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको

सुर्खेतको खनेटामा मतदान स्थगित, स्थानीयले मतपत्र च्याते

वीरेन्द्रनगर । सुर्खेतको सिम्ता गाउँपालिका–१ घोरेटास्थित खनेटामा रहेको भगवती मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ । स्थानीयले मतदान अधिकृतले

पर्यवेक्षकका आँखामा स्थानीय तह निर्वाचन

काठमाडौं । “काठमाडौँलगायत केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्यमा ढिलाइ र मतदातालाई अप्ठ्यारो भएको पाइयो । भक्तपुरका केही

शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान: आयोग

निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।

स्थानीय तह निर्वाचनः छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप