© 2023
झापा जिल्ला निर्वाचन आयोगले झापाका दुई मतदान अधिकृतलाई कारवाही गरेको छ । कमल गाउँपालिका–६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्णलाई कारबाहीस्वरुप आयोगले फिर्ता बोलाएको छ । कर्णले बिहीबार एक उम्मेदवारलाई ८८ वटा मतदाता परिचयपत्र उपलब्ध गराएको बताइएको छ । सम्बन्धित व्यक्तिलाई मतदाता परिचयपत्र उपलब्ध

काठमाडौँ । निर्वाचन आयोगले मध्याह्न १२ बजेसम्म मुलुकभर करिब ३५ प्रतिशत मतदान भएको जनाएको छ । आयोगले सबै ७५३ वटै

स्याङ्जा । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनअन्तर्गत सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ बाट मत खसाएका छन्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले मतदान गरेका छन् । काठमाडौँ–९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट

काठमाडौँ । आज भइरहेको स्थानीय तहको निर्वाचनमा बिहान ११ः४० सम्ममा करिब ३० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

रामेछापको तीन ओटा मतदान केन्द्रका झडप भएको छ । रामेछापको सुनापती ,खाँडादेवी र मन्थलीका केही केन्द्रमा झडप भए पछि प्रहरीले

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको

काभ्रेको कातिके देउराली बड़ा न ६को मतदान केन्द्रमा मतदान रोकिएको छ । मतदानको क्रममा झडप भए पछि मतदान प्रक्रिया रोकिएको
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले लगनको फसीगा

बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री लाल बाबुराउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीसंग
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका–५स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ । उहाँले झापाको हल्दिबारी गाउँपालिकाको वडा नं(१ को

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । स्थानीय

हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा मतदान रोकिएको छ । मतदानको बिषयमा गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानकेन्द्रकाे मतदान रोकिएको छ । मतदानको बिषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएपछि मतदान

गोरखा । जनता समाजवादी पार्टीका संघीय समितिका अध्यक्ष डा बाबुराम भट्टराई मतदान गर्नुभएको छ । उहाँले गोरखाको पालुङटार नगरपालीका वडा