२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अग्रगामी शक्ति एकताबद्ध हुनपर्नेमा अध्यक्ष दाहालको जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्ने बताउनुभएको

राप्रपाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश

काठमाडौं । लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका तीन जना प्रभावशाली नेताहरु बुधबार नेकपा एमालेमा प्रवेश

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक’

गलकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिनुभएको

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । आज दिउँसो २ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने

राजनीतिक स्थायित्वका निम्ति गम्भीर बनौं : प्रदेश प्रमुख शेरचन

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गर्नुभएको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। पूर्व पदाधिकारीहरुलाई पनि बोलाइएको सो बैठकमा१४औं

निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट हटाउन सकिने : नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टीका निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताउनु भएको छ

माओवादी केन्द्रका चार सांसदको पद रिक्त हुँदै

काठमाडौँ । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश चार सांसदको पद रिक्त हुने भएको छ । माओवादी केन्द्रको संसदिय दलले सांसद

म्यानमारको पछिल्लो घटनाक्रममा नेपाल सरकार गम्भीर छ: परराष्टमन्त्री ज्ञवाली (भिडियो…

काठमाडौं । दार्चुला जिल्लाको नेपाल भारत सीमामा भारतले बनाउदै गरेको तटबन्धको सरकारले अनुगमन गर्ने भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा

प्रधानमन्त्री ओलीले कुर्सी मोहमा आफु संगैका सहकर्मीलाई पाखा लगाए :…

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने धारणा राख्नुभएको

आगलागी पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गरियोस् —…

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले आगलागी पीडितहरुलाई तत्काल आवास र दैनिक आवश्यकताको व्यवस्था गराउन सरकारलाई ध्यानाकर्षण

माओवादी केन्द्रद्वारा लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाही

लुम्बिनी । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी

भोलि संसद् बैठक बस्दै, यी हुन् सम्भावित कार्यक्रम

काठमाडौं । भोलि (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । भोली दिउँसो १ः०० बजे  बस्ने बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यक्रम

खनाल-नेपाल समूहको समानान्तर कमिटी काठमाडौँमा पनि, अध्यक्षमा मानन्धर

काठमाडौँ । नेकपा एमालेको खनाल-नेपाल समूहले काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको छ ।  समूहले बसन्तप्रसाद मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरेको

देशभरको सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मन्त्री…

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले देशभरको सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मातहतका निकायहरुलाई

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।  सभामुख

माओवादी केन्द्रले लुम्बिनी प्रदेशका दुई सांसदलाई  कारबाही गर्ने

लुम्बिनी । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाही गर्ने भएको छ । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका

माधव समूहद्वारा अनेमसंघ चितवनको समानान्तर कमिटि गठन

चितवन । चितवनमा नेकपा एमालेको माधव नेपाल समूहले महिला संगठन अखिल नेपाल महिला संघको समानान्तर कमिटि गठन गरेको छ । 

प्रधानमन्त्रीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताउनु